
आज बुधबार नेपालको स्थानीय बजारमा सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन र चाँदीकै मूल्य बढेको जानकारी दिएको हो । जसअनुसार आज छापावाल

पाकेको धान थन्क्याउनु नपाउँदा गोरखाका किसान चिन्तित छन् । गोरखा नगरपालिका १० छेवेटारका किसानलाई भने दोहोरो पिरलो छ । पाकेको धान झरी काट्न पाएका छैनन् भने अर्कोतिर खैरो फड्के किराले

प्रत्येक वर्षको आश्विन शुक्ल पूर्णिमाका दिन सुरु हुने कार्तिक स्नान आजबाट सुरु भएको छ । त्यस्तै आजैदेखि आकाशदीप दान र तुलसीको विशेष पूजा आराधना पनि सुरु हुँदैछ । आश्विन शुक्ल

दसैँको अवधिमा सवारी दुर्घटनाका कारण ठूलो मानवीय क्षति भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार दसैँको घटस्थापनपछि कात्तिक १ गतेसम्म दुर्घटनाका कारण १६१ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान

कम्मरमा विशेष प्रकारको डोरीसहितको फुलबडी आर्नेस बाँध्यो । फलामको लठ्ठामा जमिनतिर फर्किएर झुण्डियो । चराले झैं पखेंटा फिँजाउँदै हावाको बेगमा मिनेटमै उपल्लो डाँडाबाट तटमा आइपुग्यो । साहसिक खेल मन पराउनेले

नेपालले केही वर्षदेखि ठूलो परिमाणमा निर्यात गर्दै आएको प्रशोधित वनस्पति तेलमा भारतले लगाम लगाएको छ । गत असोज २५ गते भारतीय वाणिज्य तथा उद्योग मन्त्रालयले वनस्पति तेलको भन्सार शुल्क संशोधन

अविरल वर्षासँगै आएको बाढी–पहिरोका कारण गण्डकी र सुदूरपश्चिम प्रदेशका चार वटा राजमार्ग अवरुद्ध भएका छन् । गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले सार्वजनिक गरेको सूचना अनुसार गण्डकी प्रदेशको बेनी–मुस्ताङ

सरकारले २०७५ कात्तिक १५ गतेदेखि तनहुँमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय स्थापना गर्यो। उक्त कार्यालयलाई तनहुँको मात्र नभई अन्य थप पाँच जिल्लाको जिम्मेवारी तोकियो तर कार्यालयमा भने दुईजना

देशभर आज पनि निरन्तर वर्षा हुने भएको छ । पहाडी र हिमाली भेगमा हिमपातको पनि सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार देशका अधिकांश भू–भागको मौसममा सामान्य बदलीसहित हल्कादेखि मध्यम

नेपाली बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ३०० तोकिएको छ । छापावाल सुन दसैँअघि गत असोज २५ गते प्रतितोला रु ९० हजार ६०० मा कारोबार भएको थियो ।