
नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान र महामन्त्री गगन कुमार थापाको संवाद यात्रा स्थगित भएको छ । केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधनको शोकमा ‘समुदायमा कांग्रेस’ अभियान र संवाद यात्रा स्थगित भएको

निर्वाचन आयोग नेपालले उपनिर्वाचनका लागि मतदाता नामावली दर्ता गर्न आह्वान गरेको छ । रिक्त भएका २३ पदमा उपनिर्वाचन गर्ने तयारी गरिएको भन्दै आयोगले सम्बन्धित स्थानीय तह र निर्वाचन क्षेत्रमा चुनावको

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोरखाको जनप्रतिनिधिलाई बन्द अवस्थामा रहेको गोरखकाली रवर उद्योग र बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको कामलाई तत्काल अगाडि बढाउने जानकारी दिएका छन्। आइतबार साँझ बालुवाटारमा पुगेका गोरखा

नेपाल आयल निगमले डिजेल, पेट्रोल, मट्टितेल र खाना पकाउने ग्याँसको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बुधबार बेलुका बसेको बैठकले मूल्य बढाउने निर्णय गरेको हो । डिजेल र पेट्रोलमा

दरौदी : गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनताका आवश्यकतालाई हेरेर आगामी कार्यक्रम तथा योजना ल्याइने बताएका छन् । प्रदेशको नीति तथा योजना आयोगले आज कास्कीमा आयोजना गरेको दोस्रो पञ्चवर्षीय

राष्ट्रिय सभा सदस्यको निर्वाचतबाट गण्डकी प्रदेशमा तीनैजना सत्ता गठबन्धनका उम्मेद्वार विजयी भएका छन् । बिहिबार पोखरामा सम्पन्न निर्वाचनबाट गठबन्धनका उम्मेद्वारहरु किरणबाबु श्रेष्ठ(कांग्रेस), पदमबहादुर परियार(कांग्रेस) र मनरुपा शर्मा(माओवादी) निर्वाचित भएका हुन्

गैरआवासीय नेपाली संघ(एनआरएनए)ले निर्माण गरेको धार्चे गाउँपालिका ४ गुप्सीपाखाको एकीकृत नमूनाबस्ती यतिबेला हिउँले ढपक्कै ढाकिएको छ । एउटै थुम्कामा एकै किसिमका ६१५ वटा घरहरु हिउँले ढाकिएपछि मनमोहक देखिएको छ ।

दक्षिण अफ्रिकामा जारी आइसिसी यु–१९ विश्वकप क्रिकेटको दोस्रो खेलमा नेपालले आज (बुधबार) बलियो प्रतिद्वन्द्वी पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । इस्ट लन्डनस्थित बफेलो पार्क क्रिकेट मैदानमा नेपाले टस विजेर पहिले ब्याटिङ गर्ने निर्णय

केही समययता भाइरल ज्वरोका बिरामी बढ्दैछ । भाइरल ज्वरोले शरीरमा भाइरल सङ्क्रमण बुझाउँछ, जुन सामान्यतया शरीरको तापक्रममा अचानक वृद्धिको रूपमा देखा पर्छ । कमजोर प्रतिरक्षा भएका बालबालिका र वृद्धलाई यसले

आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ– आजका मुख्य समाचारमा विपक्षीसँगै सत्ता पक्षकै केही दल आन्दोलनको तयारीमा, राष्ट्रियसभा निर्वाचन : आज राति १२ बजेपछि