| मङ्लबार, कार्तिक २४, २०८३

देशमा आज

एमाले गोरखा र पालुङटार नगरपालिकाको अध्यक्षमा बस्नेत र श्रेष्ठ

मंसीर दोस्रो साता दसौँ राष्ट्रिय महाधिवेशनको तयारी गरिरहेको नेकपा एमालेले मंगलबार गोरखामा पालिकास्तरको अधिवेशन गरेको छ । मंगलबार अबेर सम्पन्न गोरखा नगरपालिकाको अधिवेशनले देवीबहादुर बस्नेतको अध्यक्षतामा ७५ सदस्यीय नगर कमिटी

एमाले धार्चे गाउँपालिकाको अध्यक्षमा सुकबहादुर घले

मंसीर दोस्रो साता दसौँ राष्ट्रिय महाधिवेशनको तयारी गरिरहेको नेकपा एमालेले मंगलबार गोरखामा पालिकास्तरको अधिवेशन गरेको छ । मंगलबार दिउसो सम्पन्न धार्चे गाउँपालिकाको नेकपा एमालेको अधिवेशनले सुकबहादुर घले(यार्सा)को अध्यक्षतामा ७० सदस्यीय

सिडियो कार्यालयमै सेवा ‘अस्तब्यस्त’, समस्या समाधानमा गम्भीर नभएको आरोप

‘नौ बजेदेखि लाइनमा बसियो । खानापनि खाएको छैन । २ घण्टा लाइन बसेपछि बल्लतल्ल पालो त आयो, तर काम भएन’, छोरीको नागरिकता बनाउन कयपानीबाट आएकी सञ्जिला बन्जरा भन्छिन्, ‘एउटा कागज

स्थानीय तहको चुनाव चैत ५ गतेभित्र गर्न आयोगको सिफारिस

निर्वाचन आयोगले आगामी चैत ५ गतेभित्र स्थानीय तहको चुनाव गर्न सरकारसँग सिफारिस गरेको छ । सोमबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलका क्रममा आयोगले चैत ५ भित्र स्थानीय तहको निर्वाचन गर्न सिफारिस

चीनमा कोरोना भाइरस पुन: फैलिन थाल्यो

चीनमा कोभिड-१९ का नयाँ संक्रमित देखिन थालेका छन् । भाइरस पुन: देखिन थालेसँगै आगामी दिनमा संक्रमितको संख्या बढ्न सक्ने र थप क्षेत्रमा महामारी फैलिन सक्ने अधिकारीहरूले बताएका छन् । अन्यत्र

नेप्से २६ सय नाघ्यो, कारोबार रकममा पनि सुधार

साताको पहिलो दिन शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अंकले बढेको छ । साताको पहिलो दिन आइतबार दोहोरो अंकले बढेको नेप्से परिसूचक सोमबार ८७ दशमलव ६३ अंकले बढेर २ हजार

सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढ्यो

सोमबार नेपाली बजारमा छापावाला सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका गत आइतबार बजारमा प्रतितोला ९२ हजार एक सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार

आन्तरिक पर्यटकका रोजाइमा प्याराग्लाइडिङ

 पोखरामा आन्तरिक पर्यटकको चहलपहलसँगै प्याराग्लाइडिङ गर्नेको सङ्ख्या पनि बढेको छ । दसैँ तिहारका समयमा यहाँ घुम्न आउने अधिकांश पर्यटकले प्याराग्लाइडिङ गर्ने गरेको नेपाल हवाई खेलकूद संस्थाका अध्यक्ष कृष्ण भण्डारीले जानकारी

आन्तरिक पर्यटकका रोजाइमा प्याराग्लाइडिङ

पोखरामा आन्तरिक पर्यटकको चहलपहलसँगै प्याराग्लाइडिङ गर्नेको सङ्ख्या पनि बढेको छ । दसैँ तिहारका समयमा यहाँ घुम्न आउने अधिकांश पर्यटकले प्याराग्लाइडिङ गर्ने गरेको नेपाल हवाई खेलकूद संस्थाका अध्यक्ष कृष्ण भण्डारीले जानकारी

विकासको व्यथा: चिन्तामा हिमालबासी

हिमालपारिका जिल्ला मनाङ र मुस्ताङका धेरैजसो ठाउँ सँधैजसो हिउँले ढाकिन्थे, दशक अघिसम्म । यो ‘रेन स्याडो जोन’ (पानी नपर्ने क्षेत्र) मा आजभोलि हिउँभन्दा पानी धेरै पर्छ । मुस्ताङको कागवेनी नेपालकै