| मङ्लबार, कार्तिक २४, २०८३

देशमा आज

‘जनगणना–२०७८’ का केही फरक विशेषता

भोलि २५ गतेदेखि राष्ट्रिय जनगणना सुरु हुँदैछ । केन्द्रीय तथ्याङ्क विभागका अनुसार सङ्घमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री तथा प्रदेशमा मुख्यमन्त्री, पालिकामा नगर र गाउँ प्रमुख र वडामा वडाध्यक्षको गणना गरी

विद्यालयहरु भौतिक उपस्थितिमा सञ्चालन हुँदै, जोखिम कायमै

कोभिड–१९ का कारण शैक्षिक सत्र सुरुभएपछि नै बन्द भएका विद्यालयहरु दशैं, तिहार सकिएसँगै खुल्न लागेका छन् । विद्यार्थीको भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्ने सम्बन्धित पालिकाहरुले तयारी गरिरहेका छन् । काठमाडौं

गण्डकी प्रदेश: मन्त्रालयमा न मन्त्री न कर्मचारी !

नयाँ प्रदेश सरकार गठनको शुरुको डेढ महिना गण्डकीका अधिकांश मन्त्रालय मन्त्रीविहीन रहे । गठबन्धनबाट बनेको सरकारमा भागबन्डा किचलोकै कारण लामो समयसम्म मन्त्रिपरिषद्ले समेत पूर्णता पाउन सकेन । मन्त्रिमण्डलले पूर्णता नपाउँदा

बिहिबारदेखि जनगणना सुरु, गोरखामा ४०४ गणक घरघरमा पुग्दै

गोरखामा कात्तिक २५ गतेबाट सुरु हुने १२ औँ जनगणनाको लागि अन्तिम तयारी पूरा भएको छ ।‘मेरो जनगणना मेरो सहभागिता’ नारा सहित सुरु हुने २०७८ को जनगणनाका लागि आवश्यक स्रोत साधन

अक्षर चिन्ने रहरले ७० वर्षमा कक्षा १ पढ्दै

मोवाईलमा आएको म्यासेज हेर्न, फेसबुक चलाउन, कतै यात्रामा निस्कँदा गाडी नम्बर थाहा पाउन, देश भित्रको घटना जान्ने चाहना ७० वर्षिय बिष्णुमाया गुरुङलाई जाग्यो । निरक्षर भएकाले आफु यी सबै कुराबाट

तिब्बती भिक्षुलाई मोनास्ट्री छोडेर घर फर्किन चीनको दबाब

बेइजिङ : चीनको किङघाई प्रान्त सरकारले युवा तीब्बती भिक्षुलाई मोनास्ट्री (विहार) छोड्न दबाब दिएको छ। सरकारले भिक्षुलाई घर फर्काउँदै आफ्नो विहार छोड्न उनीहरुलाई दबाब दिएको हो। किङघाई प्रान्तले तीब्बतको परम्परागत धर्म र

छठ पर्व आजदेखि सुरु

कात्तिक शुक्ल चौथीदेखि सुरु हुने र चार दिनसम्म मनाइने आस्था र विश्वासको पर्व छठ आजदेखि सुरु हुँदैछ। सोमबार कात्तिक शुक्ल चौथीको दिन नहाखाय गरी छठ व्रतालुहरूले आफूलाई शुद्धीकरण गरी घरआँगन

तिहारले सबैमा उज्यालो दियोस्

हिन्दू नेपालीहरुको घरआँगन तिहारमय बनेको छ । तिहार धार्मिक भन्दा सांस्कृतिक पर्व हो । यो पर्वलाई विशेषगरी फूलहरुको पर्व भनिन्छ । अनि उज्यालोको पर्व भनेर पनि कहिन्छ । कसैले सेल

कोरोनाले रोकेको देउसी भैलो दुई वर्षपछि ब्युतिँदै राती ८ बजे सम्म मात्र खेल्न पाइने

कोरोनाका कारण यस अघिको वर्ष तिहारमा देउसी भैलो खेल्न जिल्ला प्रशासन कार्यालयले प्रतिबन्ध लगायो । कोरोना ब्यापक रुपमा फैलिएका कारण मानिस जमघट र भेला हुन स्वास्थ्यको दृष्टिकोणले प्रतिकूल रह्यो ।

आज घरघरमा लक्ष्मीपुजा गरिँदै

यमपञ्चक अर्थात् तिहारको आज तेस्रो दिन। आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ। सफासुग्घर र लिपपोत गरिएको घरमा लक्ष्मीले बास गर्छिन्