
पछिल्लो २४ घण्टामा १९७ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । आठ हजार १८ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा १९७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ

मङ्सिर २३ गते । सरकारले ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’अन्तर्गत सामुदायिक विद्यालयलाई भौतिक सुविधा विस्तारलगायत अनुदान पाउन स्थानीय तहमार्फत प्रस्ताव माग गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको शिक्षा

लमजुङको मस्र्याङदी गाउँपालिका वडा नं. ८ भुस्मे नजिकै कालिमाटीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मस्र्याङदी गाउँपालिका वडा नं. ९ सिम्पानीबाट वडा नम्बर ८ भुस्मे माथि पिसहिल

२३ मंसिर÷गोरखा । गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २९३ जना स्वास्थ्यकर्मीका लागि विज्ञापन खुलाएको छ । कोभिड अस्पतालमा रहेको अस्थायी दरबन्दीमा करारमा कर्मचारी भर्न गर्न विज्ञापन खुलाएको स्वास्थ्य मन्त्रालयले

यात्रु बोकेर सडकमा कुदिरहेको माइक्रोबसलाई मालवाहक ट्रकले ठक्कर दिएपछि माइक्रो राजमार्ग नजिकैको घरभित्र छिरेको छ । पछाडीबाट ट्रकले ठक्कर दिएपछि अनियन्त्रित भएको बस सडक छोडेर घरतिर हुत्तिएको हो । पृथ्वीराजमार्गको चितवन खण्ड

कास्की प्रहरीले पोखराका विभिन्न स्थानबाट अवैध लागु औषधसहित छ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीको टोलीले पोखरा महानगरपालिका – ५ मालेपाटनबाट तीन जना, पोखरा –८ सृजनाचोकबाट

राष्ट्रिय परीक्षा बोर्डको रिक्त अध्यक्षको नियुक्तिका लागि सिफारिस गर्न गठित समितिले आवेदकमध्ये पाँच जनालाई संक्षिप्त सूचीमा समावेश गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गरेको विवरणानुसार प्रा डा

काठमाडौं ः निर्वाचन खर्च घटाउन प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको निर्वाचन एकैचोटि गर्न सम्भव नहुने देखिएको छ। तीनै तहको निर्वाचन एकैचोटी गर्ने विषय उठे पनि कानूनी, व्यवहारिक, व्यवस्थापन तथा प्राविधिक

पुलको अबरोध आफै हटाउने पालिकाको चेतावनी गोरखाको गण्डकी गाउँपालिका र चितवनको इच्छाकामना गाउँपालिका जोड्ने गरी त्रिशुली नदीमाथि वनेको पक्की मोटरेबल पुल वनेको तीन महिना भयो । तयार भएको पुल सुचारु

बेलायत : विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोभिडविरुद्द अहिले प्रयोग भइरहेका खोपहरु नयाँ भेरियन्ट ‘ओमिक्रोन’को लागि समेत प्रभावकारी हुने बताएको छ । डब्लुएचओका एक अधिकारीले ओमिक्रोन संक्रमणबाट जोगाउन कोभिडविरुद्द अहिले प्रयोगमा आएका