
प्रेस सेन्टर नेपाल केन्द्रीय समितिमा गोरखाका ३ जना पत्रकार निर्वाचित भएका छन् । चितवनमा आइतबार सम्पन्न भएको सेन्टरको चौथो राष्ट्रिय अधिबेशनबाट गोरखा जिल्लाबाट ३ जना पत्रकार केन्द्रीय समितिमा सर्वसम्मत निर्वाचित

पछिल्लो २४ घण्टामा देशभर २६५ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन् । सोही अवधिमा ३५७ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ६१७ जनामा भएको नमुना परीक्षणमा

विश्वका विभिन्न देशमा फैलिरहेकाे काेराेना भाइरसकाे नयाँ भेरियन्ट ओमिक्रोन नेपालमा पनि भेटिएकाे पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार नेपालमा ओमिक्रोनको दुई जना संक्रमित भेटिएका हुन्
तनहुँमा गोली लागेर एक युवकको मृत्यु भएको छ । जिल्लाको शुक्लागण्डकी नगरपालिका–१ थप्रेकमा शिकार खेल्न जङ्गलमा गएको बेला स्थानिय १७ वर्षीय रोहित मल्लको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको

आज सोमबार नेपाली बजारमा सुनचाँदी दुबैको मूल्यमा स्थिरता कायम भएको छ । गत आइतबार सुन प्रतितोला ९२ हजार रुपैयाँ र चाँदी एक हजार २०० रुपैयाँमा कारोबार भएकोमा आज सोमबार पनि

पोखरा–पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । विमानस्थलको हालसम्म ८८ प्रतिशत निर्माण कार्य सकिएको आयोजना प्रमुख विनेश मुनानकर्मीले बताएका छन् ।विमानस्थलमा एयर साइड र ल्याण्ड साइडको अधिकांश

काठमाडौँ । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी उपकप्तान सिता राना मगरले हङकङमा आयोजना हुने क्रिकेट प्रतियोगितामा सहभागिता जनाउने भएकी छन् । सिताले हङकङमा आयोजना हुने महिला क्रिकेट प्रतियोगिता फेयर ब्रेक

काठमाडौं –राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्वका लागि आज बिहान ८ बजे तय भएको मतदान साढे १० बज्दा पनि सुरु भएको छैन । निर्वाचन अधिकृत राजु बस्नेतले उम्मेदवारको नाम रुजुको काम

काठमाडौं ः जल तथा मौसम विज्ञान विभागले तीन दिन वर्षाको सम्भावना रहेको जनाएको छ। विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार जवाद नामको सामुन्द्रिक चक्रवात र पश्चिमी न्यून चापिय प्रणालीले वर्षा र

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्यमा झरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । बिहीबार भने