| मङ्लबार, कार्तिक २४, २०८३

देशमा आज

गण्डकीबाट दर्जनौं उम्मेदवार

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि उम्मेदवारी मनोनयनको समय सकिएको छ । शनिबार अपरान्ह ५ बजेसम्म नेताहरुले विभिन्न पदमा उम्मेदवारी दर्ता गराएका छन् । सभापति पदमा शेरबहादुर

सुनको मूल्य प्रतितोला ९२ हजार ५००

सुनचाँदी बजारमा साताको पहिलो कारोबारका दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९२ हजार ५०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९२ हजार २०० मा कारोबार भएको पहेँलो धातुको

गोरखाका युवा नेता प्रेम खत्रीको कांग्रेस केन्द्रिय सदस्यमा उम्मेदवारी

गोरखाको आरुघाट गाउँपालिका आरुपोखरीका प्रेम खत्रीले नेपाली कांग्रेसको केन्द्रिय सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । लामो समय देखि गोरखामा राजनीति सँगै समाजसेवामा सक्रिय खत्रीले कांग्रेसमा युवा पुस्ताको नेतृत्व आवश्यक रहेको

२३२ जना नयाँ सङ्क्रमित थप, तीनको मृत्यु

पछिल्लो २४ घण्टामा २३२ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । छ हजार ४७२ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २३२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ

कस्तो छ आजको मौसमको अवस्था ?

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन।  देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ। शुक्रबार प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा

पुस ४ गतेदेखि बालबालिकालाई कोरानाविरुद्धको खोप दिइने

सरकारले आगामी पुस ४ गतेदेखि ५७ जिल्लाका बालबालिकालाई मोडर्ना खोप दिने भएको छ । १२ देखि १८ वर्षसम्मका करिब १८ लाख बालबालिकालाई पुस ४ गतेदेखि कोरोनाविरुद्धको खोप लगाइने भएको हो

सुनचाँदीको भाउ घट्यो

शुक्रबार नेपाली बजारमा सुनचाँदी दुबैको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा एकसय रुपैयाँले र चाँदी तोलामा १५ रुपैयाँले घटेको हो ।  घटेको मूल्यअनुसार आज सुन

अन्तर्राष्ट्रिय मानव अधिकार दिवस, नेपालको संविधान र मौलिक हक

यदुप्रसाद अधिकारी : मानव अधिकार : मानिसले जन्मेदेखि नमरुन्जेलसम्म मानवको रुपमा उपभोग गर्न पाउने अधिकार नै मानव अधिकार हो । मानव सभ्यताको उत्कृष्ट उपहार पनि हो । मानव जातिले सम्मानपूर्वक

आँबुखैरेनीमा २७ देखि २९ गतेसम्म सबै स्वास्थ्य चौकीमा कोरोनाको खोप लगाईने

तनहुँको आँबुखैरेनी गाउँपालिकाले मंसीर २७ देखि २९ गतेसम्म सबै स्वास्थ्यचौकीमा कोरोनाबिरुद्धको खोप लगाउने भएको छ । गाउँपालिकाले सूचना जारी गर्दै मंसीर महिनामा पहिलो मात्रा भेरोसिल खोप लगाएका र पहिलो मात्र

गोरखामा ९५ हजारले कोरोना खोप लगाए

केशब गुरुङ :गोरखामा ९५ हजार तीन सय ४९ जनाले कोरोना विरुद्धको पूर्णखोप लगाएका छन् । १८ वर्षभन्दा माथि एकलाख ५९ हजार दुईसय ३८ जनालाई खोप लगउने लक्ष्य लिएकोमा हालसम्म ९५