
गोरखा आरुपोखरी स्थायी घर भई काठमाडौँमा व्यवसाय गर्दै आएका राजेन्द्र पराजुली सम्मानित भएका छन् । शनिबार सम्पन्न नेपाल उनी फेल्ट उत्पादक तथा निर्यात संघको तेह्रौँ साधारण सभामा उनलाई उत्कृष्ठ व्यवसायीको

पछिल्लो २४ घण्टामा थप २१९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ७ हजार १ सय ८० जनाको पीसीआर परीक्षण गर्दा २१३ जना र २ हजार ४ सय ९७

सरकारले यसै शैक्षिक सत्रदेखि विद्यालय तहमा कक्षा १ देखि नै लेटर ग्रेडिङ (अक्षराङ्कन) विधि कार्यालयमा ल्याउने भएको छ । मन्त्रालयले तयार पारेको लेटर ग्रेडिङ निर्देशिका, २०७८ पुस ७ गते शिक्षा,

राष्ट्रियसभा सदस्यको आगामी माघ १२ गते हुने निर्वाचनमा १२ राजनीतिक दलले भाग लिने भएका छन् । राष्ट्रियसभा सदस्य निर्वाचनको प्रयोजनका लागि १२ राजनीतिक दल दर्ता भएको निर्वाचन आयोगका प्रवक्ता शालीग्राम

कोरोना महामारीको पछिल्लो लहरमा चिसो लाग्ने, खोकी, ज्वरोलाई सामान्य लक्षण मानिन्छ । चिसो मौसममा पनि धेरै जसो मानिसहरुलाई यस्तो समस्या हुने गर्छ । वैज्ञानिकमा अनुसार ओमिक्रोनका दुई लक्षणहरु चिसो मौसममा

साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार छापावाल सुन प्रतितोला ९३ हजार एक सय रुपैयाँ कायम भएकोमा आज

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण आजबाट खारेज भएको छ।२०७२ साल वैशाख १२ र २९ गते गएको भूकम्पका कारण क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि २०७२ पुस १० गते प्राधिकरणको स्थापना भएको थियो। भूकम्पबाट प्रभावित

सरकारले बूढीगण्डकी जलविद्युत् आयोजना अघि नबढाए गेजुवाबाट खोस्ने संकेत गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले चाइना गेजुवा वाटर एन्ड पावर ग्रुपलाई आयोजना अघि बढाउनेबारे एउटा ‘समयसीमा’ दिइसकेको

नेकपा (माओवादी केन्द्र) को प्रथम राष्ट्रिय सम्मेलनमा करिब १ हजार ५०० प्रतिनिधिको सहभागिता रहने भएको छ ।आयोजक, सल्लाहकार, ज्येष्ठ कम्युनिस्ट, आयोग, विभाग तथा प्रदेशबाट एक हजार ५३३ प्रतिनिधिको सहभागिता हुने

ग्रीसमा सवारी दुर्घटनामा परी चार जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । गैरकानुनी रुपमा टर्कीबाट ग्रीस प्रवेश गर्ने क्रममा गत मंसिर पहिलो साता भएको गाडी दुर्घटनामा परी मृत्यु भएका