| मङ्लबार, कार्तिक २४, २०८३

देशमा आज

पुस १५ गते सार्वजनिक बिदा

तमु ल्होछारका अवसरमा गण्डकी प्रदेश सरकारले पुस १५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएकाे छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पाेखरेलकाे सचिवालयले बुधबार फेसबुकमार्फत बिदा बारे जानकारी दिएकाे हाे ।

भोलिदेखि मौसममा क्रमिक सुधार हुने

पश्चिमी वायुको प्रभावले आज देशको अधिकांश भूभागमा वर्षा तथा उच्च पहाडी एवम् हिमाली भूभागमा हिमपात भइरहेको छ । यो क्रम आज रातिसम्म कायम रहने जल तथा मौसम विज्ञान विभागका मौसमविद्

तमू ल्होसारको उपलक्ष्यमा सात पत्रकार पुरस्कृत

काठमाडौं । तमू ल्होसार २०७८ को उपलक्ष्यमा सात पत्रकार पुरस्कृत भएका छन् । तमू (गुरुङ) सञ्चारकर्मी संघ, नेपालले मंगलबार एक कार्यक्रमको आयोजना गरी विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरुलाई पुरस्कृत गरेको हो

थप २६४ जनामा कोरोना भाइरस पुष्टि, २ जनाको मृत्‍यु

पछिल्लो २४ घण्टामा थप २६४ जनामा कोरोना भाइरस पुष्टि भएको छ । ८ हजार ५३६ जनाको पीसीआर परीक्षण गर्दा २४१ जना र ४ हजार ३० जनाको एन्टीजेन परीक्षण गर्दा २३

राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा डा.महाश्रम शर्मा नियुक्त

नव नियुक्त राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले पदभार ग्रहण गरेका छन्। केही दिनअघिको मन्त्रिपरिषद् बैठकले डा.शर्मालाई बोर्डको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको थियो। लोकसेवा आयोगका अध्यक्षको संयोजकत्वमा गठित समितिले

आज र भाेलि देशका यी स्थानहरुमा हिमपात र वर्षा हुने

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। दिउँसो देशभर सामान्य देखि पूर्णतया बदली रहने माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ । उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा

स्थायी बन्ध्याकरण गर्ने पुरुषभन्दा महिला चार गुणा बढी

 धेरै पटक गर्भपतन गराउँदा क्यान्सर लाग्ने चेतावनी थाहा पाउनुभएकी झापाकी ३५ वर्षीया सीता (नाम परिवर्तन) १५ औँ पटक गर्भपतन गराउन परोपकार प्रसुति गृह तथा स्त्री रोग अस्पतालमा जानुहुन्छ । गर्भपतन

स्थानीय तहको निर्वाचन तयारी

 आसन्न स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने वा एकभन्दा बढी चरणमा गर्ने भन्ने विषयमा सरकारले सम्बद्ध अधिकारीसँग छलफल सुरु गरेको छ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन आगामी २०७९ वैशाख

थप २७१ जनामा कोरोना संक्रमण, २२५ जना संक्रमणमुक्त

 पछिल्लो २४ घण्टामा थप २७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९ हजार १ सय ५७ जनाको पीसीआर परीक्षण गर्दा २५१ जना र १ हजार ७ सय २९ जनाको

शिक्षाको गुणस्तर बढाउन गोरखामा छात्रवृत्ति र दिगो पुस्तकालय परियोजना संचालन

शिक्षाको गुणस्तरलाई प्रभावकारी बनाउन कल्स ओवर रिजेज नेपालले छात्रवृत्ति र पुस्तकालय परियोजना संचालन गरेको छ । गोरखा नगरपालिकाभित्रका पाँच वटा विद्यालयमा उक्त परियोजना लागु भएको संस्थाले जनाएको छ । ग्रामीण