| मङ्लबार, कार्तिक २४, २०८३

देशमा आज

मुख्यमन्त्री पोखरेल कांग्रेस केन्द्रीय सदस्य निर्वाचित

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । उनी गण्डकी प्रदेश खुलातर्फबाट केन्द्रीय सदस्यमा विजयी भएका हुन् । प्रदेशबाट पुरुष खुलामा २ जना निर्वाचित

सुनको मूल्य घट्ने क्रम जारी, आज कति छ बजार भाउ ?

केही दिनयता लगातार सुनको मूल्यमा गिरावट आइरहेको छ । मंगलबार एकैदिन ८०० रुपैयाँले घट्दै ९३ हजार रुपैयाँमा झरेको सुनको मूल्य आज बुधबार थप ४०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी

फागुनभित्रै योजना सक्दै स्थानीय तह

निर्वाचन हुने समय आउन थालेपछि स्थानीय तहले चालू आर्थिक वर्ष (२०७८/०७९)का विकासका योजना आगामी फागुनभित्रै सम्पन्न गर्ने भएका छन् । स्थानीय तहका जनप्रतिनिधिको यस वर्ष अन्तिम कार्यकाल भएको र चैतभित्र

एमाले गोरखाको सातौँ जिल्ला अधिवेशन पुस २३ गते हुने

नेकपा एमाले गोरखाको सातौँ जिल्ला अधिवेशन पुस २३ गते हुने भएको छ । गोरखा सदरमुकाममा सोमबार भएको २८ औँ वैठकले पुस २३ गते साताँै जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो

एमसीसी मामलामा चीनको दबाबमा नेपाली कम्युनिष्ट नेताहरु

सत्तारूढ गठबन्धनमा रहेका चार कम्युनिष्ट पार्टी (नेपाली कांग्रेस बाहेक)ले चीनको इशारामा समस्या निम्त्याउने भन्ने कुरामा सचेत भएर पनि प्रधानमन्त्री शेरबहादुर देउवा मिलेनियम च्यालेन्ज कर्पोरेशन–नेपाल कम्प्याक्टलाई अनुमोदन गर्ने पक्षमा छन् ।

भ्रष्टाचार र आपराधिक गतिविधि भएको भन्दै नेपालमा विमानस्थल निर्माण गरिरहेका चिनियाँ कम्पनी कालो सूचीमा

नेपालमा निर्माणसम्बन्धी कार्य गरिरहेका चिनियाँ कम्पनीहरु कालो सूचीमा परेका छन् । एसियाली विकास बैंक (एडीबी) ले केही चिनियाँ निर्माण कम्पनीहरूलाई कालोसूचीमा राखेको हो । एडीबीले तीन शीर्ष चिनियाँ निर्माण कम्पनीहरूलाई

थप २९० जनामा कोरोना संक्रमण, ३ जनाको मृत्‍यु

 पछिल्लो २४ घण्टामा थप २९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १२ हजार ४ सय ७३ जनाको पीसीआर परीक्षण गर्दा २५२ जना र ४ हजार ६ सय १६ जनाको

समपूरक र विशेष अनुदानलाई शर्तैशर्त

सहलगानीमा समपूरक र विशेष अनुदान प्रवाह गर्न ठीक परेको संघीय सरकारले प्रदेश र स्थानीय तहको लागि शर्तैशर्त अघि सारेको छ । राष्ट्रिय योजना आयोगमार्फत आगामी आर्थिक वर्ष २०७९÷०८० का लागि

नेपाल प्रहरीमा पनि पेन्सन अवधि १६ वर्ष बनाउने तयारी

सरकारले नेपाल प्रहरीमा न्यूनतम पेन्सन अवधि १६ वर्ष बनाउने तयारी गरेको छ । मन्त्रिपरिषद्बाट स्वीकृत भएर प्रशासन समितिमा छलफलका क्रममा रहेको प्रहरी नियमावली संशोधन गरेर यससम्बन्धी प्रावधान राख्न लागिएको हो ।  तल्लो

मनकामना केबलकार आजदेखि चार दिन बन्द हुने

मनकामना केबलकार चार दिन बन्द हुने भएको छ । स्तरोन्नतिका क्रममा गियर बक्स र टावर मर्मतसम्भार गर्नुपर्ने भएकाले आइतबारदेखि चार दिनका लागि केबलकार सेवा बन्द गर्ने भएको हो । मनकामना