| मङ्लबार, कार्तिक २४, २०८३

देशमा आज

सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढ्यो

 शुक्रबार सुन र चाँदी दुवैको मूल्य बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। छापावाल सुको मूल्य तोलमा ६ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलमा १५ रुपैयाँले बढेको

देशभर हुस्सु-कुहिराे, आज दिउँसाे र भोलि यी स्थानहरुमा हिमपातकाे सम्भावना

हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र भारतको उत्तर प्रदेशको पूर्वी भूभाग र बिहार आसपासमा रहेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव छ । शुक्रबार बिहान देशभर आंशिक बदली रहेको छ

हिमपातले संरक्षण क्षेत्रका लोपोन्मुख वन्यजन्तु मरे

गोरखा : केही दिनदेखिको हिमपातले उत्तरी गोरखाको जनजीवन प्रभावित भएको छ । जनजीवन मात्र नभै मनास्लु संरक्षण क्षेत्रभित्र रहेका संरक्षित तथा लोपोन्मुख वन्यजन्तु समेत मरेका छन् । मनास्लु संरक्षण क्षेत्रभित्र

चिसोसँगै वर्षकै उच्च विद्युत खपत, १७ सय मेगावाट पुग्याे

मंगलबार देखिको मौसम वदलीसँगै ह्वात्तै बडेको चिसोका कारण विद्युत खपत वर्षकै उच्चतहमा पुगेको छ । नेपाल विद्युत प्राधिकरणको तथ्याङक अनुसार विद्युत खपत एक हजार छ सय ९९ मेगावाट पुगेको छ

लागूऔषध कसूरमा र्‍यापर ‘लाउरे’ पोखराबाट पक्राउ

र्‍यापर आशिष राना ‘लाउरे’लाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ । लागूऔषध सम्बन्धी कसूरमा उनलाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी रमेश थापाले अनलाइनखबरलाई बताए । प्रहरीले रानासँगै उनका

आजदेखि माैसममा सुधार आउने, तर हल्का वर्षा र हिमपातकाे सम्भावना कायमै

आज बिहीबारबाट माैसममा सुधार आउने आँकलन गरिएकाे छ । गत आइतबार पश्चिम नेपालबाट प्रवेश गरेकाे पश्चिमी न्यून चापीय प्रणालीका कारण बुधबार देशभर वर्षा र हिमपात भएकाे थियाे । आजबाट क्रमश:

सुन-चाँदीको मूल्य घट्यो

 बिहीबार सुन र चाँदी दुवैको मूल्य घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार छापावाल सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेर ९२ हजार एक सय रुपैयाँ कायम

सुनको मूल्य घट्यो, चाँदीको स्थिर

 बुधबार सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघले छापावाल सुनको मूल्य बुधबार तोलामा ९२ हजार

६० वर्षमाथिका नागरिकलाई कोरोनाको तेस्रो मात्रा खोप दिने निर्णय

सरकारले दीर्घरोगी र जेष्ठ नागरिकलाई कोरोनाविरुद्ध अतिरिक्त खोप दिने निर्णय गरेको छ । राष्ट्रिय खोप सल्लाहकार समितिको सुझाव अनुसार दीर्घ रोगी र ६० वर्ष माथिका नागरिकलाई कोभिडविरुद्ध अतिरिक्त खोप दिने

१५ महिनापछि लाइसेन्स छाप्दै विभाग, डेढ महिनामै ७ लाख कार्ड छाप्ने तयारी

यातायात व्यवस्था विभागले १५ महिनापछि लाइसेन्सको छपाई सुरू गरेको छ । विभागले २०७७ साल भदौदेखि बन्द रहेको छपाई सुरू गरेको जानकारी दिएको हो । यसअघि लाइसेन्स छाप्ने स्मार्ट कार्डको अभावका