| मङ्लबार, कार्तिक २४, २०८३

देशमा आज

३५५ जना नयाँ सङ्क्रमित थप, तीनको मृत्यु

 पछिल्लो २४ घण्टामा ३५५ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । सात हजार ७९४ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ३५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ

राष्ट्रियसभाको चुनावका लागि उम्मेदवारको मनोनयन दर्ता आज

राष्ट्रियसभाको चुनावका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । आगामी माघ १२ गते हुने उक्त निर्वाचनका लागि आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुने आयोगले जनाएको

गोरखाकी कमला पन्त कांग्रेसको तर्फबाट राष्ट्रिय सभा सदस्यमा उम्मेद्वार

नेपाली कांग्रेस केन्द्रीय समिति बैठकले राष्ट्रिय सभा सदस्यहरुको उम्मेदवार टुगों लगाएको छ । सोमबार सम्पन्न बैठकले गोरखाकी कमला पन्तसहित सात जनाको नाम टुंगो लगाएको हो । जसमध्य प्रदेश १बाट गोपाल

२९१ जना सङ्क्रमित थप, दुईको मृत्यु

 पछिल्लो २४ घण्टामा २९१ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । नौ हजार सात सय जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २९१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको

एसइई खारेजीको बहस : विद्यालयलाई नै सञ्चालन गर्न दिनुपर्ने सुझाव

 प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले सरकारलाई एसइई परीक्षा खारेज गर्नका लागि सुझाव दिएको छ । सरकारले १२ कक्षासम्मलाई विद्यालय तहको शिक्षाको रुपमा समावेश गरेकाले अब एसईईको जरुरत नभएको समिति

तनहुँमा काैडा खेलिरहेका १५ जना नगदसहित पक्राउ

कौडा खेलिरहेकाे अवस्थामा नगदसहित तनहुँमा १५ जना पक्राउ परेका छन् । विशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले शनिबार राति तनहुँकाे ब्यास नगरपालिका-११ मझाङदीस्थित  ४५ वर्षीय नारायण भन्ने खगेन्द्र गुरुङले संचालन

तनहुँमा ११ हजार मतदाता थपिए

 तनहुँ जिल्लामा ११ हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय तनहुँले दुई चरणमा स्थानीय तहमा सञ्चालन गरेको फोटोसहितको मतदाता नामावली संकलन अभियानका क्रममा ११ हजार ६२० नयाँ

गायक राजेशपायल राईमाथि स्टेजमै हातपात

चर्चित गायक राजेश पायल राई माथि स्टेजमै दुर्व्यवहार भएको छ । अमेरिकाको न्युयोर्क शहरमा अंग्रेजी नयाँ वर्षको अवसरमा आयोजित एक कार्यक्रममा उनीमाथि दुर्व्यवहार भएको हो । बुद्ध ट्याक्स एण्ड एकाउन्टिङ

थप २३५ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्‍यु

 पछिल्लो २४ घण्टामा थप २३५ जनामा कोरोना भाइरस पुष्टि भएको छ । ७ हजार ८८५ जनाको पीसीआर परीक्षण गर्दा २२४ जना र १ हजार १९९ जनाको एन्टीजेन परीक्षण गर्दा ६

पुस १७ गते टोपी दिवस मनाइँदै

जागरुक युवा अभियान नेपालले यस वर्ष पनि अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउने भएको छ। सो अभियानले गत नौ वर्षदेखि अंग्रेजी नयाँ वर्षको जनवरी १ (पुस १७) का दिन यो दिवस