
आज (शुक्रबार) सबै प्रदेशमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार हाल देशभर मौसम आंशिकदेखि सामान्यसम्म बदली छ

पछिल्लो समयमा नेपाली श्रमिकको प्रमुुख गन्तव्य खाडी क्षेत्रका देशमा पनि कोरोना सङ्क्रमण तीव्र रूपमा बढ्न थालेको छ ।कोरोनाको सङ्क्रमण बढेपछि रोकथामका लागि आफ्नो देशमा प्रवेश गर्ने आप्रवासी श्रमिकको स्वास्थ्य परीक्षणको

नेपालमा थप २४ जनामा ओमिक्रोन भेरिएन्ट पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १४ सय २६ जनाको जिन सिक्वन्सिङ गर्दा २४ जनामा ओमिक्रोन पुष्टि भएको हो । मन्त्रालयका

नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्यमा फेरी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँ कायम भएकोमा शुक्रबार ७०० रुपैयाँले घटेर प्रतितोला

कक्षा ११ को ग्रेडवृद्धि तथा आंशिक परीक्षाको नतिजा प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले २०७८ असोज ११ गते लिएको ग्रेडवृद्धि तथा आंशिक परीक्षाको नतिजा प्रकाशित भएको

नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९२ हजार ८०० रुपैयाँ कायम भएकोमा बिहीबार ५०० रुपैयाँले घटेर प्रतितोला ९२ हजार
राष्ट्रिय परिचयपत्रको वितरण तीव्र रुपमा अगाडि बढाएसँगै सरकारले अब अन्य सार्वजनिक सेवाहरूमा पनि यसलाई समावेश गर्दै लैजाने भएको छ । यसैक्रममा अब बैंक र टेलिकम सेवाहरूमा पनि राष्ट्रिय परिचय पत्र

नेकपा (एमाले) को जिल्ला अधिवेशन २३ पुसमा हुँदैछ । अघिवेशनबाट नयाँ नेतृत्व चयन हुनेछ । एमाले संगठन विभागले जिल्ला कमिटीसम्बन्धी तीन बुँदे मापदण्ड ७७ वटै जिल्लामा सर्कुलर गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुदूरपश्चिम वन निर्देशनालयका सहायन वन अधिकृतले करिब सात करोड रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा आरोप पत्र दायर गरेको छ। सुदूरपश्चिम वन निर्देशनालय धनगढीका निमित्त वन निर्देशक हेम

सरकारले संघीय मामिला प्रशिक्षण प्रतिष्ठान स्थापना गर्ने भएको छ। जनप्रतिनिधि तथा प्रशासनिक नेतृत्वलाई प्रशिक्षण दिन प्रतिष्ठान स्थापना गर्न लागिएको हो। संघीयताका सन्दर्भमा अध्ययन, अनुसन्धान गर्न तथा संघ, प्रदेश र स्थानीय