| आइतवार, कार्तिक २२, २०८३

देशमा आज

एपेन्डिक्स र पित्तथैलीको क्यान्सर

एपेन्डिक्स र पित्तथैली दुवै अङ्ग पाचन नलीका सहायक अङ्ग भए पनि पाचन प्रक्रियामा पित्तथैलीको निकै महत्व हुन्छ । खासमा चिल्लो खानेकुरा पचाउनका लागि पित्तथैलीको निकै महत्वपूर्ण भूमिका रहन्छ ।  एपेन्डिक्सको क्यान्सर एपेन्डिक्स

सुनमा दिनदिनै उच्च मूल्य रेकर्ड, आइतबार १ हजार बढ्यो

 विगत ५ दिनदेखि सुनले दैनिक उच्च मूल्य रेकर्ड बनाइरहेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आइतबार तोलामा १ हजार रुपैयाँले सुन बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार

एमाले गोरखाको नेतृत्व चयनका लागि मतदात हुँदै

नेकपा एमाले गोरखाको नेतृत्व चयनका लागि मतदान प्रक्रिया सुरु भएको छ । अध्यक्षका उम्मेद्वार सुरेन्द्रबहादुर थापा र कृष्णबहादुर नेपाली बीच बिहान १० बजेबाट मतदान प्रक्रिया सुरु भएको हो । यसअघि

प्रचण्डले गोर्खाली जनताको जनमतको अपमान गरे : मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कांग्रेससँगको सहकार्य टुटाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गोर्खाली जनताको जनमतको अपमान गरेको बताएका छन् । शुक्रवार गोरखा उद्योग वाणिज्य संघको स्वर्ण जयन्ती कार्यक्रममा बोल्दै उनले

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा विविध कार्यक्रम

११४औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा समाजवादी मोर्चा गोरखा अन्तर्गत महिला संगठनहरुको मोर्चाले कार्यक्रमको आयोजना गरेको छ । मोर्चाले बिहिबार गोरखा सदरमुकामस्थित जिल्ला समन्वय समिति सभाहलमा कार्यक्रम गरेको हो ।

सुन तोलाको १ लाख २५ हजार

सुनले तीन दिनयता दैनिक उच्च मूल्य रेकर्ड बनाइरहेको छ । बिहीबार एकैदिन अघिल्लो दिनको तुलनामा सुन तोलामा १ हजार ५ सय रुपैयाँ बढेको हो । अघिल्लो दिन तोलाको १ लाख

ओलम्पिक खेलाडीहरुलाई गण्डकी सरकारको मासिक ५ हजार सहित सम्मान

गण्डकी प्रदेशबाट ओलम्पिक खेलमा सहभागी भएका खेलाडीहरुलाई गण्डकी प्रदेश सरकारले सम्मान गरेको छ । मासिक ५ हजार नगद (वार्षिक ६० हजार) सहित आज गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सम्मान गर्नुभएको

सुनको मूल्यमा दैनिक नयाँ रेकर्ड

दैनिक उच्च रेकर्ड बनाउँदै सुन महँगिएको छ । हिजो मंगलबार त्यसअघिका सबै रेकर्ड तोडेर सुन प्रतितोला १ लाख २३ हजार रुपैयाँ पुगेको थियो । बुधबार फेरि ५ सय रुपैयाँ बढेपछि

शरीरमा भिटामिन ‘डी’को परीक्षण किन गर्ने ।

भिटामिन ‘डी’को कमी विश्वव्यापी स्वास्थ्य समस्या नै बनिरहेको छ । नेसनल लाइब्रेरी मिडिसिन अफ मेडिसिनका अनुसार विश्वमा एक अर्ब जनसंख्यामा भिटामिन डीको कमी छ । नेपालको कुरा गर्ने हो भने अस्पतालमा हड्डीसम्बन्धी

मुख्यमन्त्रीमा पनि आलोपालोको तयारी

नयाँ गठबन्धनका नेताहरु छलफलमा जुटेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा अहिले माओवादी केन्द्र, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरुको बैठक बसिरहेको छ । त्यसअघि प्रधानमन्त्री प्रचण्डले आफ्नो पार्टीका नेताहरुसँग छलफल