
पत्रकार भीमलाल श्रेष्ठले निर्देशन गरेका मकैको विवाह नामक डकुमेन्ट्री फिल्मले यसबर्षको बेस्ट नेशनल डकुमेन्ट्री फिल्म एवार्ड जितेको छ । आइतबार राजधानी काठमाडौँमा आयोजित पाँचौ नेपाल अन्तर्राष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सवमा सो

बिहिबारबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)को सम्पूर्ण तयारी पूरा भएको शिक्षा विकास तथा समन्वय इकाइ गोरखाले जनाएको छ । परीक्षा केन्द्र तथा केन्द्राध्यक्ष निर्धारण, प्रश्नपत्र तथा उत्तर पुस्तिका सबै

आठ महिनामै ११ हजार विदेशिए : आठ महिनाको अविधिमा गोरखाबाट बैदेशिक रोजगारीमा जानेको संख्या ११ हजार नाघेको छ । चालु आर्थिक बर्षको फागुन महिनासम्म कुल ११ हजार १ सय ३२

बेस्ट मन्टेश्वरी गोरखाकी सञ्चालक कल्पना श्रेष्ठले यस बर्षको नेशनल एजुकेशन एवार्ड प्राप्त गरेकी छिन् । मंगलबार राजधानी काठमाडौँमा आयोजित एक समारोहमा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले उनलाई एवार्ड प्रदान गरेका हुन् ।

नियन्त्रित लागु औषध सहित इलाका प्रहरी कार्यलय आबुँखैरेनीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको ओमसतिया गाउँपालिका–५ का २७ वर्षीय जनक हरिजन रहेका छन् । सवारी चेकजाँचको क्रममा

त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको स्नातक दोस्रो वर्षको परीक्षा तालिका सार्वजनिक गरेपछि विवादित भएको छ । कार्यालयले ३० गतेसम्म मात्र भएको चैत महिनामा ३१ गते पनि परीक्षा तालिका

राष्ट्रिय सभा अन्तर्गत रहेका ४ वटा विषयगत समितिको सभापतिका लागि मुख्य ४ राजनीतिक दलले मिलीजुली भागबण्डा गरेका छन् । प्रतिनिधि सभामा सत्तापक्ष र प्रतिपक्ष दलको भूमिकामा रहेका राजनीतिक दलहरूले राष्ट्रिय

आमाशयको मुख्य काम निलिसकेको खानेकुरालाई भण्डारण गरी आवश्यक तत्व ग्रहण गर्ने हो । सानो आन्द्राले महत्वपूर्ण खानेकुरा पचाएर ठूलो आन्द्रामा दिसा भण्डारणका लागि पठाउने काम गर्छ । तर कुनै कारणवश

हालसम्मकै उच्च मूल्यमा पुगेको सुनको भाउ सोमबार भने स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार अघिल्लो दिनकै मूल्य प्रतितोला १ लाख २६ हजार रुपैयाँमा सुनको कारोबार भएको

नेकपा एमाले गोरखाको नेतृत्व चयनका लागि मतदान भएको छ । अध्यक्षका उम्मेद्वार सुरेन्द्रबहादुर थापा र कृष्णबहादुर नेपाली बीच मतदान भएको हो । यसअघि अध्यक्ष पदमा उम्मेद्वारी दिएका रामचन्द्र लामिछाने (आरसी)ले