| मङ्लबार, कार्तिक २४, २०८३

देशमा आज

गण्डकी प्रदेशमा जिपिएससहितको एम्बुलेन्स सञ्चालनमा ल्याइँदै

गण्डकी प्रदेशमा जिपिएससहितको एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइने भएको छ । प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा प्रेषण केन्द्र स्थापना गरी एम्बुलेन्स सञ्चालनमा ल्याउन

नागरिक अगुवाले दलहरुलाई भने, ‘सभामुखले निष्पक्ष भूमिका निर्वाह गर्न सकेनन्, निकास खोज’

नागरिक अगुवाहरुले सभामुख अग्निप्रसाद सापकोटालाई महाभियोग लगाउन राजनीतिक दलहरुलाई अपील गरेका छन् । सापकोटाले सभामुख पदमा बसेर निष्पक्ष र निर्विवाद भूमिका निर्वाह नगरेको, संविधान र कानुनका व्यवस्थाभन्दा बाहिरबाट कार्यकारी अधिकारको

राप्रपाका पूर्व अध्यक्ष कमल थापाद्वारा राप्रपा परित्याग

कमल थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) छाडेका छन् । हेटौंडामा मंगलबार पत्रकार सम्मेलन गरेर उनले पार्र्टीबाट अलग हुने घोषणा गरेका हुन् । पार्टीमा सैद्धान्तिक विचलन आएको र गलत प्रवृत्तिलाई सुधार गरेर

दोहोरो चरित्रले विद्युत् पूर्वाधार निर्माणमा सकस

 विद्युत् उत्पादन बढ्दै जाँदा त्यसलाई मुलुकभर सहज र दिगो रूपमा वितरण गर्ने प्रसारण लाइन निर्माणको गति भने सुस्त छ । बढ्दो ऊर्जाको माग सम्बोधन गर्ने लक्ष्यका साथ सरकारले उच्च क्षमताका

नेपालको सीमा अतिक्रमण गर्दै चीन : नेपाल सरकार प्रतिवेदन

नेपालले आफ्नो भूमिमा चिनियाँ हस्तक्षेपको आधिकारिक दाबी गरेको यो पहिलो पटक हो । नेपालको सुदूरपश्चिमको हुम्ला जिल्लामा चीनले अतिक्रमण गरेको दाबी गरेपछि गत सेप्टेम्बरमा प्रतिवेदन तयार पारिएको थियो । काठमाडौंस्थित

चीनपरस्त नेतात्रयको गोप्य बैठक

चीन निकट रहेको आरोप खेप्दै आएका माओवादी केन्द्रका नेता एवं सभामुख अग्निप्रसाद सापकोटा र एमालेका दुई जना नेताहरूबीच गोप्य मिटिङ भएको छ । एमसिसीको सरगर्मी बढिरहेका बेला काठमाडौंको लैनचौरस्थित सभामुखको

एमसिसी अघि बढाउने सरकारको आग्रह, सभामुख सापकोटाद्वारा अवज्ञा

सरकारले एमसीसी सम्झौता संसदमा अघि बढाउने सन्देश सभामुख अग्निप्रसाद सापकोटालाई दिएको छ । सरकारका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले आइतबार सभामुखलाई भेटेर प्रतिनिधिसभाको आगामी बैठकमा एमसीसी सम्झौता पेस

भोलिदेखि मतदाता नामावली संकलन बन्द हुने

सरकारले स्थानीय तहको चुनाव आगामी वैशाख ३० गते गर्ने मन्त्रिपरिषद्को निर्णयसँगै निर्वाचन आयोगले भोलिदेखि मतदाता नामावली संकलन गर्न बन्द गर्ने भएको छ। सेतोपाटीसँग कुराकानी गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले

स्थानीय निर्वाचन २०७९ वैशाख ३० गते गर्ने मन्त्रिपरिषदको निर्णय

सरकारले स्थानीय तहको निर्वाचन ३० वैशाख २०७९ मा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को अहिले बसिरहेको बैठकले स्थानीय निर्वाचनको मिति तय गरेको एक मन्त्रीले जानकारी दिए । निर्वाचन आयोगले एकै

सीआरसीसीमार्फत नेपाली भूमिमा चिनियाँ सेना परिचालित

सिन्धुपाल्चोकबाट चाइना जोड्ने कोदारी सडक निर्माणको वहानामा चिनियाँ निर्माण कम्पनी चाइना रेलवे कन्स्ट्रक्सन कम्पनी लिमिटेड (सीआरसीसी) मार्फत नेपाली भूमिमा चिनियाँ सेना परिचालित भएको खुल्न आएको छ । फौजी शैलीमा क्याम्प