| आइतवार, कार्तिक २२, २०८३

देशमा आज

नेपालीलाई चिनियाँ भिसा निःशुल्क, सेवा शुल्क मात्र लाग्ने

चीनले नेपाली नागरिकलाई भिसा निःशुल्क गरेको छ । १ मे २०२४ देखि नेपाली नागरिकबाट चिनियाँ भिसा शुल्क नलिने निर्णय गरेको नेपालस्थित चिनियाँ दूतावासले जनाएको छ । नेपालका लागि चिनियाँ राजदूत

४ सय बढ्यो सुन

आइतबार सुन प्रतितोला ४ सय रुपैयाँ बढेको छ । शुक्रबार प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ३७ हजार ६ सय रुपैयाँ कायम

गर्मीसँगै सक्रिय हुँदैछ कोभिड, कारण के हो ?

झण्डै एक वर्षअघि (५ मे २०२३) विश्व स्वास्थ्य संगठनले कोभिड-१९ को ‘विश्वव्यापी स्वास्थ्य संकटकाल’ समाप्त भएको घोषणा गरेको थियो । यो घोषणासँगै विश्वले सन्तोषको सास फेरेको छ । कोभिड-१९ को

प्राचीन पुर्खाहरुको अनुकरणीय सीप

यदु अधिकारी : मानव जातिले धर्तीमा जन्म लिएपछि प्रकृतिबाट धेरै ज्ञान, सीप हासिल ग¥यौ । मानवोचित रपशुपन्छी हितको लागि धेरै कुराहरुको अनुसन्धान गर्दै सफल परीक्षण ग¥यो । विदेश र तराइ

गण्डकीमा मुख्यमन्त्री नियुक्तिसम्बन्धी रिट न्यायाधीश मल्ल र सुवेदीको इजलासमा

 गण्डकी प्रदेशका मुख्यमन्त्री नियुक्तिसम्बन्धी रिट सर्वोच्च अदालतमा न्यायाधीश सपना मल्ल प्रधान र शारंगा सुवेदी संयुक्त इजलासमा सुनुवाइ भइरहेको छ । सभामुखको समेत समर्थन लिएर एमाले संसदीय दलका नेता खगराज अधिकारी

कतारका राजा नेपाल भ्रमणमा आउने भएपछि भोलि सार्वजनिक बिदा

कतारका राजा शेख तमिम बिन हमाद अल थानी नेपाल भ्रमणमा आउँदा सरकारले मंगलबार सार्वजनिक बिदा दिने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

उच्च मूल्यबाट ११ सय घट्यो सुन

सोमबार सुनको भाउ तोलामा ११ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज १

वीरेन्द्र तालबाट पानीको बहाब घट्यो, अबस्था सामान्य बन्दै, पर्यटक आवतजावत खुल्यो

हिउँपहिरो खसेर पानीको बहाब ह्वात्तै बढेको वीरेन्द्र तालबाट अहिले पानीको बहाब घट्न थालेको छ । बिहान पौने नौ बजेबाट बढेको बूढीगण्डकी दिउसो साँढे एक बजेतिरबाट सामान्य अबस्थातर्फ फर्किएको प्रहरीले जनाएको

वीरेन्द्रतालमा हिउँ पहिरो, बूढीगण्डकीमा पानीको बहाव बढ्यो, किनारका बासिन्दालाई सतर्क रहन आग्रह

गोरखा : माथिबाट झरेको हिउँ पहिरोले चुमनुब्री गाउँपालिका १ स्थित वीरेन्द्रताल फुट्दा बूढीगण्डकीमा पानीको बहाव उच्च भएको छ । बिहान पौने नौ बजे तालमा ठूलो हिउँ पहिरो झरेको वडा सदस्य

आजकाे माैसम : हल्का वर्षाकाे संभावना

अहिले देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव देखिएकाे छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली रही हल्का