| मङ्लबार, कार्तिक २४, २०८३

देशमा आज

निर्वाचनको एक महिनाअघि मतपत्र छापिने

 निर्वाचन आयोगले स्थानीय तह निर्वाचन, २०७८ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनुपूर्व नै मतपत्र छपाइ सुरु गर्ने जनाएको छ । आयोगले मतपत्र छाप्न प्रयोग हुने कागज आपूर्ति गर्न सम्झौता गरिसकेको

उम्मेदवार बन्नासाथ स्थानीय जनप्रतिनिधिको पद निष्क्रिय

स्थानीय तहका जनप्रतिनिधिले ३० वैशाखको निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्नुअघि नै राजीनामा दिनुपर्ने निर्वाचन आयोगको प्रस्तावलाई कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले अस्वीकार गरेको छ । अब उम्मेदवार बन्नासाथ जनप्रतिनिधि

नेपालले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन प्याकेज अनुमोदन गर्न चिनियाँ दबाबको सामना गर्यो

राजनीतिक दलहरुबीचको साता लामो मतभेदपछि नेपालको संसदले आइतबार महत्वपूर्ण निर्णय गर्दै मिलेनियम च्यालेन्ज कर्पोरेशन नेपाल कम्प्याक्टलाई अनुमोदन गरेको छ । शेरबहादुर देउवा सरकारका तीन साझेदार नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०,

संसदबाट एमसीसी सम्झौता अनुमोदन

संसदले कुनै पनि सैन्य गठबन्धनमा आवद्ध नहुने घोषणासँगै अमेरिकी सहयोग परियोजना मिलेनियन च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन गरेको छ । आइतबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौताबारे उठेका

मन्त्रिपरिषद्‍द्वारा एमसीसीको व्याख्यात्मक प्रस्ताव पारित

मन्त्रिपरिषद्‍को बैठक ३ मिनेटमै सम्पन्न भएको छ । बैठकमा एमसीसीमाथि व्याख्यात्मक प्रस्तावको प्रस्तावना प्रस्तुत गरी पारित गरिएको सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले जानकारी दिइन् । मन्त्रिपरिषद्‍बाट पारित व्याख्यात्मक प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि

जनकपुरमा मदरसा विधयेक तथा चिनियाँ विस्तारवादविरुद्ध जनसभा

जनकपुरमा मदरसा विधयेक तथा चिनियाँ विस्तारवादको विरोधमा जनसभा सम्पन्न भएको छ । राष्ट्रिय एकता अभियानको आयोजनामा जनकपुरस्थित जानकी मन्दिरको प्रांगणमा मधेश प्रदेश सरकारले ल्याउन खोजेको मदरसा विधेयक तथा नेपालमा हुने

स्थानीय तहको निर्वाचनका लागि गोरखामा तयारी सुरु

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय गोरखाले तयारी सुरु गरेको छ । निर्वाचनको प्रक्रियाअन्तर्गत कार्यालयले प्रारम्भिक चरणका कार्यक्रमहरू सुरु गरेको हो । निर्वाचनको तयारीस्वरूप

धनुषमा अनाधिकृत उत्खननमा चिनियाँ ठेकेदार

धनुषा जिल्ला समन्वय समिति (डिसीसी)ले ढुंगा र गिट्टी उत्खननमा संलग्न चिनियाँ ठेकेदारका सवारी साधनलाई जरिवाना गरी कमला नदीमा छोड्न थालेको छ । फागुन ३ गते गणेशमान चारनाथ नगरपालिका–५ स्थित कमला

आगामी स्थानीय तह निर्वाचनका लागि आयोगमा २९ दल दर्ता

निर्वाचन आयोगमा स्थानीय तह निर्वाचन प्रयोजनका लागि हालसम्म २९ वटा दल दर्ता भएको छ । आयोगको बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले थप १९ वटा राजनीतिक दलले

युरोपियन युनियनले रुसमाथि लगायो अत्यधिक कडा प्रतिबन्ध

युरोपेली युनियनले रुसविरुद्ध नयाँ र अत्यधिक कडा प्रतिबन्धको घोषणा गरेको छ । युरोपियन युनियनकी अध्यक्ष उर्सुला वोन डेर लियेनले यसलाई युरोपका लागि महत्वपूर्ण बताएको छ । प्रतिबन्ध असाध्यै व्यापक छ