| मङ्लबार, कार्तिक २४, २०८३

देशमा आज

सङ्कट देखाएर तेलमा मूल्य वृद्धि

 रुस–युक्रेन युद्धका कारण नेपाली बजारमा खानेतेलको मूल्य प्रतिलिटर ५० रुपियाँसम्म बढेको छ । पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सनफ्लावर र भटमासको तेलको मूल्य ५० रुपियाँ बढेको हो । नेपाल

कुखुरा जोख्ने तराजुमा रिमोटकन्ट्रोलले तौल घटाएर ठग्नेको बिगबिगी, कारबाही गर्ने निकाय छैन

शिव उप्रेती : गोरखाबाट कुखुरा ओसार्ने सप्लायर्सले दिनहूँ किसानलाई ठग्ने गरेको पाइएको छ । कुखुरा जोख्ने डिजिटल तराजुमा रिमोर्ट कन्ट्रोलद्वारा तौल घटाएर दैनिक लाखौँ रुपैयाँ ठगी गर्ने गिरोह पक्राउ परेपछि

पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण गर्न सरकारलाई संसदीय समितिको निर्देशन

पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण गर्न सरकारलाई संघीय संसद् प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले निर्देशन दिएको छ । समितिको बुधबार बसेको बैठकले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विषयमा छलफल

सुनचाँदी कतिमा हुँदैछ कारोबार ?

 नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मुल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य स्थिर रहदै तोलाको एक लाख ३ हजारमा

अण्डा खाने सही तरिका

अण्डालाई पौष्टिक खानेकुराको श्रेणीमा समावेश गरिएको छ । अण्डालाई प्रोटिनको उत्कृष्ट स्रोत मानिन्छ। प्रोटिनका अलावा अण्डामा भिटामिन बी १२, भिटामिन ए, एमिनो एसिड, आइरन, फोलेट, बायोटिन, भिटामिन डी, सोडियम जस्ता

स्थानीय तह : निर्वाचन निर्देशिका बन्दै

निर्वाचन आयोगले स्थानीय तह निर्वाचन, २०७९ का लागि आवश्यक निर्देशिका बनाउने कार्य अन्तिम चरणमा पु-याएको छ । निर्वाचन कार्यतालिकाबमोजिम फागुन २५ भित्र सबै मस्यौदालाई अन्तिम रूप दिनुपर्नेछ । निर्वाचन आयोगका

एक रूपियाँको सिक्का निष्कासन

नेपाल राष्ट्र बैङ्कले सुनौलो रङमा टकमरी गरिएको एक रुपियाँ दरको सिक्का मङ्गलबारदेखि चलचल्तीमा ल्याउने भएको छ । सिक्काको आकार भने हाल प्रचलन रहेको सिक्कासरह नै रहेको राष्ट्र बैङ्कले जनाएको छ

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि हरियो मसीले मतपत्र छाप्ने

वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले मतपत्र छाप्न हरियो मसी प्रयोग गर्ने भएको छ । आयोगले सोमबार पत्रकार सम्मेलन गर्दै मतपत्रमा हरियो मसी प्रयोग गर्ने निर्णय गरेको आयोगका

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य १४ वर्षयताकै उच्च

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य १४ वर्षयताकै उच्च बिन्दुमा पुगेको छ । सोमबार ब्रेन्ट क्रुडको प्रतिब्यारेल मूल्य १३० डलर पुगेको आर्थिक डिजिटल पत्रिका ब्लुमबर्गले जनाएको छ । जुन सन् २००८

स्थानीय चुनाव आउन ६७ दिन बाँकी, के–के गर्दैछ निर्वाचन आयोग ?

आउँदो बैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनको मिति आउन अब ६७ दिनमात्र बाँकी छ । गत माघ २५ गतेदेखि मतदाता नामावली दर्ता प्रक्रिया रोकेको आयोगले यतिबेला प्रत्येक जिल्ला