| मङ्लबार, कार्तिक २४, २०८३

देशमा आज

चितवन तमू संचारकर्मी संघको अध्यक्षमा तुलमान गुरुङ

तमु (गुरुङ) संचारकर्मी संघ चितवनको अध्यक्षमा तुलमान गुरुङ चयन भएका छन् । सोमबार भरतपुरमा भएको प्रथम अधिवेशनबाट ९ सदस्यीय सर्वसम्मत नेतृत्व चयन गरिएको हो । संघको उपाध्यक्षमा हिरालाल गुरुङ, सचिवमा

मतदाता परिचयपत्र हराएकाले प्रतिलिपि पाउने, फागुन २० गतेभित्र निवेदन दिन आह्वान

निर्वाचन आयोगले मतदाता परिचयपत्र हराएको वा कुनै अवस्थाले नासिएको भएमा प्रतिलिपि लिनका लागि निवेदन दिनुपर्ने समय तोकेको छ । आयोगले सोमबार एक विज्ञप्ति जारी गर्दै स्थानीय तह निर्वाचन तयारीको पनि

देशभर ११ हजार २८२ जना सक्रिय संक्रमित, थप ३८८ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा देशभर ३८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएका छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार १४० जनामा गरिएको नमुना परीक्षणमा ३८८ जनामा संक्रमण पुष्टि भएको हो ।

सुनको मूल्य प्रतितोलामा ४०० रुपैयाँ घट्यो

नेपाली बजारमा आज प्रतितोला सुनको मूल्य ४०० रुपैयाँ घटेको छ । आइतबार प्रतितोला ९६ हजार ६०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य आज (सोमबार) ९६ हजार २०० रुपैयाँमा झरेको हो ।

तनहुँमा ई–पासपोर्ट वितरण सुरु

जिल्ला प्रशासन कार्यालयबाट ई–पासपोर्ट वितरण थालिएको छ । जिल्लाबाट ई–पासपोर्ट वितरण थालेपछि सर्वसाधारणले काठमाडौं धाउनुपर्ने समस्याको अन्त्य भएको छ । प्रशासनले सुरुमा हप्ताको छ दिन २५ जनाका दरले सेवाग्राहीलाई सेवा

नेपालमा मुख र घाँटीको क्यान्सर बढ्दै, सुर्ती र मदिरा प्रमुख कारण

पछिल्लो समय मुख तथा घाँटीको क्यान्सर बढ्दै गएको छ । क्यान्सर भएका मध्ये १५ देखि २० प्रतिशतमा मुखको क्यान्सर देखिने चिकित्सक बताउँछन् । २०१८ को तथ्याङ्कलाई आधार मान्ने हो भने

एमसीसीबारे नेताहरुले फैलाएका भ्रम

एमसीसीको लेखापरीक्षण महालेखापरीक्षकबाटै यो हो वास्तविकता, यी हुन् प्रमाण विकास थापा(साभार : इकागज डटकम) अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पाेरेसन (एमसीसी) लाई गिजोल्न केही नेताहरुले हुँदै नभएका प्रावधान उछालेर विरोधको

गण्डकी बहुप्राविधिक शिक्षालयको भवन निर्माण सुरु

बजारको मागका आधारमा दक्ष प्राविधिक जनशक्ति उत्पादनको लक्ष्यसहित पोखरा महानगरपालिकाले स्थापना गरेको ‘गण्डकी बहुप्राविधिक शिक्षालय’को आफ्नै सुविधासम्पन्न भवन निर्माण सुरु गरिएको छ । महानगरले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्

प्रतिनिधि सभामा एमसीसी टेबल गर्ने सत्ता गठबन्धनको निर्णय

सत्ता गठबन्धन दलको बैठकले एमसीसी प्रतिनिधि सभामा टेबल गर्ने निर्णय गरेको छ। सत्ता गठबन्धनको बैठक आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो।  गठबन्धनले प्रतिनिधि सभा बैठकमा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी) टेबल

आज प्रजातन्त्र दिवस मनाइँदै

आज ७२औं प्रजातन्त्र दिवस । सरकारी निकाय र विभिन्न संघसंगठनले फरकफरक कार्यक्रम गरी यो दिवस मनाउँदै छन् । गोरखामा जिल्ला प्रशासन कार्यालयकै नेतृत्वमा दिवसका अवसरमा आज शुक्रबारदेखि नै विभिन्न रचनात्मक