| मङ्लबार, कार्तिक २४, २०८३

देशमा आज

सुनको मूल्यको एक लाख तीन हजार रुपैयाँ

सुनको भाउ सोमबार प्रतितोलामा एक हजार १०० रुपैयाँले बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलामा एक हजार १०० रुपैयाँले बढेर एक लाख तीन हजार

स्थानीय तह निर्वाचन : रक्षा मन्त्रालयले माग्यो चार अर्ब ६५ करोड

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि रक्षा मन्त्रालयले चार अर्ब ६५ करोड माग गरेको छ। रक्षा मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ज्ञवालीले स्थानीय तह निर्वाचनका लागि अर्थ मन्त्रालयसँग चार

बूढीगण्डकी इकाई प्रमुखमा गोरखाका जगतकुमार श्रेष्ठ नियुक्त

सरकारले बुढीगण्डकी जलविद्युत् आयोजनाको वातावरण, मुआब्जा वितरण, पुनर्वास तथा पुनस्थापना इकाइको संयोजकमा ईन्जिनियर जगतकुमार श्रेष्ठलाई नियुक्त गरेको छ । आइतबारको ऊर्जा मन्त्रीस्तरीय निर्णयबाट श्रेष्ठलाई नियुक्त गरिएको हो । उनलाई बढीमा

हुन्डी कारोबारी अग्रवाललाई एक करोड ५० लाख नगदसहित पक्राउ

एक करोड ५० लाख नगदसहित प्रहरीले काठमाडौंको बाफलबाट हुन्डी कारोबारीलाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको बाफल बस्ने अमित अग्रवाललाई पक्राउ गरेको महानगरीय प्रहरी कार्यालयका एआईजी हरि

चीनद्वारा एकातर्फी रुपमा तीनबर्षदेखि अघोषित नाकाबन्दी

 नेपाल र चीनबीचको सम्झौताअनुसार यतिबेला ६ वटा नाका सञ्चालनमा आउनुपर्ने हो । तर, जसोतसो सञ्चालित दुई नाका ‘तातोपानी’ र ‘रसुवागढी’ पनि कहिले खुल्ने त कहिले बन्द हुने अवस्था छ ।

आजदेखि मतदाता नामावलीमा दाबी विरोध

निर्वाचन आयोगले स्थानीय तह निर्वाचन, २०७९ का लागि मतदाता नामावलीमा आजदेखि दाबी विरोध आह्वान गरेको छ । नामावली अद्यावधिक कार्यक्रमअन्र्तगत दाबी विरोधका लागि आयोगले सात दिनको समयसीमा तोकेको छ । आयोगले स्थानीय

तनहुँ हाइड्रोले १०४ मेगावाट क्षमताको तल्लो सेती आयोजना निर्माण गर्ने

तनहुँको ऋषिङ गाउँपालिका–१ मा १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माण गरिरहेको कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडले अर्को जलविद्युत् आयोजना पनि निर्माण गर्ने भएको छ । कम्पनीले १०४ मेगावाट क्षमताको तल्लो सेती

थप १२६ जनामा कोरोना संक्रमण, १ जनाको मृत्‍यु

पछिल्लो २४ घण्टामा थप १२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्‍यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ९१ जनाको पीसीआर परीक्षण

बिहीबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

बिहीबार सार्वजनिक बिदा हुने भएको छ । शेर्पा समूदायको ग्याल्पो ल्होसारको अवसरमा बिदा दिने निर्णय भएको हो । गृह मन्त्रालयले सो पर्वको अवसरमा बिहीबार बिदा दिने निर्णय भएको जानकारी दिएको छ

बुङकोटको सन्तानेश्वर महादेव मन्दिरमा वृहत शिवरात्री मेला सम्पन्न

शहीद लखन गाउँपालिका वडा ८ स्थित सन्तानेश्वर महादेव मन्दिरमा वृहत शिवरात्री मेला भव्यताका साथ सम्पन्न भएको छ । सन्तानेश्वर मन्दिर व्यवस्थापन समितिको आयोजना तथा नव इन्दे्रणी बुङकोट युवा क्लव, भिमसेन