सरकारले २०७९ सालको नयाँ शैक्षिक सत्र आगामी जेठबाट थाल्ने निर्णय गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार आगामी चैत मसान्तसम्म पठनपाठन हुने र वैशाखमै परीक्षा र नतिजा

चुनावका लागि म्यादी प्रहरीमा भर्ना हुन चाहाने ब्यक्तिले चैत ६ गतेबाट जिल्ला प्रहरी कार्यालयमा आवेदन दिन पाउने भएका छन् । म्यादी प्रहरीले ४० दिन काम गर्नुपर्ने जिल्ला प्रहरी कार्यालय गोरखाले

नेपालमा क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाइपर नेटवर्किङ, अनलाइन जुवा (बेटिङ) जस्ता वेबसाइट नचल्ने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पत्र लेख्दै यस्ता वेबसाइट र एपहरु बन्द गर्न इन्टरनेट तथा मोबाइल सेवाप्रदायकलाई निर्देशन

मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले आगामी वैशाख ३० गते तोकिएको स्थानीय तहको निर्वाचन वहिस्कार गर्ने निर्णय गरेको छ । फागुन २५ देखि २९ गतेसम्म बसेको पार्टी केन्द्रीय समितिको बैठकले

साताको पहिलो दिन आइतबार सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको २०० रुपैयाँले बढेर एक लाख दुई हजार ८००

केशव गुरुङसमाजमा अपांगता भएका व्यक्तिहरुलाई अभैm पनि दया, करुणा र परनिर्भर भनेर नजरअन्दाज गर्ने गरिन्छ । उनीहरु शारीरिक वा मानसिक रुपमा कमजोर हुन्छन् भन्ठान्ने प्रवृतिलाई बदल्न अपांगता भएका दुईजनाले काठमाडौँदेखि

सङ्खुवासभाको उत्तरी क्षेत्र, चीनसँगको सीमावर्ती नाका किमाथाङ्काबाट एक चिनियाँ नागरिक पक्राउ परेका छन् । निषेधित क्षेत्रमा हिँडिरहेको अवस्थामा भोटखोला गाउँपालिका–१ किमाथाङ्कामा प्रहरीको गस्ती टोलीले छोङ जेनजियन नाम गरेका २८ वर्षीय

कालिका सांस्कृतिक कलाकेन्द्रका नृत्य निर्देशक बिक्रम तामाङले गोरखामा रिसोर्ट सञ्चालन गरेका छन् । कलाकार तामाङ र उनका दाजु कार्सङले संयुक्त रुपमा गोरखा दरबार नजिकै ‘ग्रिन फरेस्ट रिसोर्ट’ सञ्चालन गरेका हुन्

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला तीन हजार पाँच सयले घटेर एक लाख दुई हजारमा आएको छ । बुधबार सुनको मूल्य नेपाली बजारमा हालसम्मकै उच्च हुँदै प्रतितोला एक लाख

केन्द्रीय तथ्याङ्क विभागले २०६८ को जनगणनाको विस्तृत विवरण असोजभित्र सार्वजनिक गर्ने गरी काम अघि बढाएको छ । विभागले तथ्याङ्क प्रशाेधनको काम द्रुतगतिमा अघि बढाएकाले आउने असोजभित्र विस्तृत तथ्याङ्क सार्वजनिक गर्ने