
तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन अवस्थामा रहेको केबुलकार र प्राथमिक सेषर ९आइपीओ० एकैसाथ सञ्चालनमा ल्याउने भएको छ । आईपीओका लागि एसबीआई मर्चेन्टसँग सम्झौता भइसकेको र केबुलकार आगामी वैशाखदेखि सञ्लालनमा ल्याउने

हिमालपारिको चुमनुब्री गाउँपालिका ७ छुलेखोलाको बाढीले दुई गाउँ जोड्ने फड्के बगाएको छ । फड्के बगाएपछि छुले गाउँकै दुई टोल र निले गाउँका स्थानीयबासी जोखिम मोलेर वारपार गर्न बाध्य भएका छन्

केही दिनअघि उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले जनकपुर चुरोट कारखाना सञ्चालनमा ल्याउने तयारी गरेको बताए। लामो समयदेखि बन्द यो कारखाना निरीक्षणपछि यहाँका कामलाग्ने मेसिन सञ्चालनमा ल्याउने उनको भनाइ थियो।

देशभर आज मंगलबार बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा (Axis of Monsoon Trough) सरदर स्थान (normal position) भन्दा केही उत्तरतिर

आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सोमबारको तुलनामा आज सुनको मूल्य बढेको हो । हिजो सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९५

‘तपाईंहरूले आशीर्वाद दिने हो भने अर्को पटक मैले देशको नेतृत्व गर्ने मौका पाए, देशमा देखा परेका तमाम विसङ्गतिमाथि प्रहार गर्दै देशलाई अगाडि लैजानुपर्छ भन्ने मेरो मनभित्र छ । किनकि मेरो

लगातारको वर्षाका कारण पहिरो खसेर नारायणगढ–मुग्लिङ र पृथ्वी राजमार्ग अवरुद्ध छन् । सोमबार राति ११ बजेदेखि सडक अवरुद्ध भएका हुन् । नारायणगढ–मुग्लिङ सडकअन्तगर्तको भरतपुर महानगरपालिका–२९ केराबारी र सत्रकिलोमा खसेको पहिरो

गोरखाको दरौँदी नदीमा आठवटा मोटरेबल पुल छन् । सातवटा पुललाई वारि र पारि सडकले जोडेको छ, तर जरेबरमा हालसालै एउटा यस्तो पुल बनेको छ, जसको न वारि सडक छ न

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ९०९ परीक्षणमा ८९५ जनामा संक्रमण पुष्टि भएको हो । ३ हजार ६५८ पीसीआर परीक्षणमा ६३२ जना र २ हजार २२४ एन्टिजेन परीक्षणमा २६३

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको जानकारी दिएको छ । महासंघले आजको भाउ तोक्दै सुनको मूल्य घटेको जानकारी दिएको हो । यसैगरी, आज चाँदीको मूल्य