| सोमवार, कार्तिक २३, २०८३

स्वास्थ्य

थप २१९ जनामा कोरोना भाइरस पुष्टि, दुई जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप २१९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ७ हजार १ सय ८० जनाको पीसीआर परीक्षण गर्दा २१३ जना र २ हजार ४ सय ९७

जेष्ठ नागरिकलाई न्यानोकपडा वितरण

गोरखा सदरमुकामका जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको छ । जेष्ठ नागरिक संघ गोरखाको आयोजनामा आइतबार सदरमुकाममा न्यानो कपडा वितरण गरिएको हो । प्रथम राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा नगरपालिका

रुघाखोकी जस्तै लाग्ने ओमिक्रोनका २ लक्षण

कोरोना महामारीको पछिल्लो लहरमा चिसो लाग्ने, खोकी, ज्वरोलाई सामान्य लक्षण मानिन्छ । चिसो मौसममा पनि धेरै जसो मानिसहरुलाई यस्तो समस्या हुने गर्छ । वैज्ञानिकमा अनुसार ओमिक्रोनका दुई लक्षणहरु चिसो मौसममा

सिरानचोकमा प्राथमिक आँखा उपचार केन्द्र स्थापना हुने

सिरानचोक गाउँपालिकामा प्राथमिक आँखा उपचार केन्द्र स्थापना हुने भएको छ । लायन्स क्वल अफ गोरखाको प्राविधिक सहयोग र गाउँपालिकाको साझेदारीमा गाउँपालिकाको केन्द्र चित्रपोखरीमा उपचार केन्द्र स्थापना गर्न लागिएको हो ।

थप २९३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, २ को मृत्यु

पछिल्लो २४ घण्टामा देशभर थप २९३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । ११ हजार ६२६ जनामा गरिएको परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएको

थप २९० जनामा कोरोना संक्रमण, ३ जनाको मृत्‍यु

 पछिल्लो २४ घण्टामा थप २९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १२ हजार ४ सय ७३ जनाको पीसीआर परीक्षण गर्दा २५२ जना र ४ हजार ६ सय १६ जनाको

रगत छाद्ने सिर्दिबासका सुनिपाललाई यथासीघ्र उपचारको खाँचो

पटकैपिच्छे मानाका माना रगत वान्ता गर्ने चुमनुब्री गाउँपालिका ३ देवलका सुनिपाल गुरुङ अहिले सिकिस्त छन् । २५ दिनदेखि उनी रगत वान्ता गर्दै कमजोर बन्दै गएका छन् । छ बर्षअघि क्षयरोगबाट

मानाका माना रगत छाद्ने चुमनुब्री ३ का सुनिपाल उपचार सेवाबाट बञ्चित

चुमनुब्री ३ देवलका ५३ बर्षका सुनिपाल गुरुङले रगत छाद्न थालेको आइतबार २४ दिन पुगेको छ । एक पटकमा धन्नै एकमाना रगत छाद्ने उनी आर्थिक अभावका कारण उपचार सेवाबाट बञ्चित छन्

देशभर चिसो बढ्दै

हाल देशमा उल्लेखनीय प्रणालीको प्रभाव रहेको छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल पहाडी भू-भागहरूमा आंशिक  बदली  रही सुदूरपश्चिम, लुम्बिनी प्रदेशका तराइका केही र बाँकी प्रदेशका तराईका भू-भागका थोरै स्थानमा हुस्सु/कुहिरो लागेको

२६९ जना नयाँ सङ्क्रमित थपिए, तीनको मृत्यु

 पछिल्लो २४ घण्टामा २६९ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । सात हजार ६९१ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २६९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ