
सरकारले आगामी पुस ४ गतेदेखि ५७ जिल्लाका बालबालिकालाई मोडर्ना खोप दिने भएको छ । १२ देखि १८ वर्षसम्मका करिब १८ लाख बालबालिकालाई पुस ४ गतेदेखि कोरोनाविरुद्धको खोप लगाइने भएको हो

यदुप्रसाद अधिकारी : मानव अधिकार : मानिसले जन्मेदेखि नमरुन्जेलसम्म मानवको रुपमा उपभोग गर्न पाउने अधिकार नै मानव अधिकार हो । मानव सभ्यताको उत्कृष्ट उपहार पनि हो । मानव जातिले सम्मानपूर्वक

तनहुँको आँबुखैरेनी गाउँपालिकाले मंसीर २७ देखि २९ गतेसम्म सबै स्वास्थ्यचौकीमा कोरोनाबिरुद्धको खोप लगाउने भएको छ । गाउँपालिकाले सूचना जारी गर्दै मंसीर महिनामा पहिलो मात्रा भेरोसिल खोप लगाएका र पहिलो मात्र
केशब गुरुङ :गोरखामा ९५ हजार तीन सय ४९ जनाले कोरोना विरुद्धको पूर्णखोप लगाएका छन् । १८ वर्षभन्दा माथि एकलाख ५९ हजार दुईसय ३८ जनालाई खोप लगउने लक्ष्य लिएकोमा हालसम्म ९५

पछिल्लो २४ घण्टामा १९७ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । आठ हजार १८ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा १९७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ

लमजुङको मस्र्याङदी गाउँपालिका वडा नं. ८ भुस्मे नजिकै कालिमाटीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मस्र्याङदी गाउँपालिका वडा नं. ९ सिम्पानीबाट वडा नम्बर ८ भुस्मे माथि पिसहिल

२३ मंसिर÷गोरखा । गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २९३ जना स्वास्थ्यकर्मीका लागि विज्ञापन खुलाएको छ । कोभिड अस्पतालमा रहेको अस्थायी दरबन्दीमा करारमा कर्मचारी भर्न गर्न विज्ञापन खुलाएको स्वास्थ्य मन्त्रालयले

यात्रु बोकेर सडकमा कुदिरहेको माइक्रोबसलाई मालवाहक ट्रकले ठक्कर दिएपछि माइक्रो राजमार्ग नजिकैको घरभित्र छिरेको छ । पछाडीबाट ट्रकले ठक्कर दिएपछि अनियन्त्रित भएको बस सडक छोडेर घरतिर हुत्तिएको हो । पृथ्वीराजमार्गको चितवन खण्ड

गोरखा नगरपालिका वडा नं ६ मा रहेको गोरक्षनाथ वैदिक गुरुकूल विद्यालयलाई न्यानो कपडा हस्तान्तरण गरिएको छ । निर्माण व्यवसायी संघ जिल्ला समिति गोरखाले बुधबार गुरुकुललाई कपडा हस्तान्तरण गरेको हो ।

बेलायत : विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोभिडविरुद्द अहिले प्रयोग भइरहेका खोपहरु नयाँ भेरियन्ट ‘ओमिक्रोन’को लागि समेत प्रभावकारी हुने बताएको छ । डब्लुएचओका एक अधिकारीले ओमिक्रोन संक्रमणबाट जोगाउन कोभिडविरुद्द अहिले प्रयोगमा आएका