| सोमवार, कार्तिक २३, २०८३

स्वास्थ्य

सत्र लाख बालबालिकालाई पुष ४ गतेदेखि कोरोना विरुद्धको खोप लगाइदैँ

बालबालिकालाई लक्षित गरी यही पुस ४ देखि कोरोनाविरुद्धको खोप अभियान सुरु हुँदैछ । पहिलो चरणमा ५७ जिल्लाका १७ लाख बालबालिकालाई लक्षित गरी खोप अभियान सुुरु गर्न लागिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या

१६० जना सङ्क्रमित थप, दुईको मृत्यु

पछिल्लो २४ घण्टामा १६० जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । सात हजार २३० जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा १६० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ

शिक्षक सेवा आयोगले शिक्षक पदमा चरणवद्ध रुपमा विज्ञापन गर्ने

शिक्षक सेवा आयोगले विभिन्‍न तहको शिक्षक पदमा चरणवद्ध रुपमा विज्ञापन गर्ने भएको छ । सबै तहको एकैचोटी खोल्दा प्राविधिक समस्या आउन सक्ने भएकोले चरणवद्ध विज्ञापन खोल्ने तयारी गरिरहेको आयोगका अध्यक्ष

चीनमा पनि भेटियो ओमिक्रोन भेरियन्ट

चीनमा कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनको पहिलो संक्रमण पुष्टि भएको छ । उत्तरी शहर तियानजिङमा पहिलो संक्रमित फेला परेका हुन् । विदेशबाट आएका एक व्यक्तिमा डिसेम्बर ९ गते ओमिक्रोन पुष्टि

नेपाली विद्यार्थीमा चिनियाँ प्रतिबन्ध, पूरा हुन पाएन एमबीबीएस अध्ययन

काठमाडौं । चीनमा कोरोना महामारी फैलिएपछि जीवन जोगाउन स्वदेश र्फिर्कएका नेपाली विद्यार्थीहरुलाई चीनले फेरि प्रवेश नदिँदा करिब पाँच सय विद्यार्थीको शैक्षिक भविष्य अन्योलमा परेको छ। नेपालमा इन्टर्नसिप गर्न नपाएका उनीहरूलाई

ओमिक्रोन भेरियन्टबाट पहिलो पटक मृत्यु

कोभिड– १९ को नयाँ भेरियन्ट ओमिक्रोनले पहिलोपटक एक व्यक्तिको मृत्यु भएको छ । बेलायतमा एक संक्रमितको मृत्यु भएको सोमबार प्रधानमन्त्री बोरिस जोनसनले पुष्टि गरेका हुन् । ‘दुःखद, एक बिरामीको ओमिक्रोन भेरियन्टबाट ज्यान

गोरखाका वाङचुकले तेस्रो पटक पनि पाए कोभिड हिरो अवार्ड

उत्तरी गोरखा, छेकम्पारका वाङचुक राप्तेन लामा बोस्टर मिडिया कोभिड हिरो अवार्डबाट सम्मानित भएका छन् । बोस्टरर्ड मिडिया प्रालिले शुक्रबार राजधानीमा आफ्नो नवौँ बार्षिक उत्सव समारोहको अवसर पारेर लामालाई कोभिड हिरो

सिरानचोकमा एक हजार भन्दाबढिको निशुल्क आँखा जाँच, ३७ जनाको शल्यक्रिया

सिरानचोक गाउँपालिकाका एक हजार दुई सय छ जनाको निशुल्क आँखा जाँच गरिएको छ । मंसीर १४ गतेदेखि २३ गते सम्म भएको शिविरमा १८ जना महिला र १९ जना पुरुष गरी

२३२ जना नयाँ सङ्क्रमित थप, तीनको मृत्यु

पछिल्लो २४ घण्टामा २३२ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । छ हजार ४७२ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २३२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ

कस्तो छ आजको मौसमको अवस्था ?

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन।  देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ। शुक्रबार प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा