
जिल्लामा पछिल्लो समय कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दो क्रममा रहेको छ । कात्तिकदेखि घट्दै गएको कोरोना सङ्क्रमण पुसको अन्तिम साता आएर बढ्न थालेको हो । स्वास्थ्य कार्यालय चितवनका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका

केशव गुरुङ बारपाक सुलिकोट गाउँपालिका वडा ६ ताकुकोटका घर–घरमा खानेपानी आउन थालेपछि स्थानीय खुसी भएका छन् । गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालय, खानेपानी डिभिजन कार्यालय गोरखा तथा नेपाल सरकारको खानेपानी

कोरोना भाइरस संक्रमण बढेपछि माघ १५ गतेसम्म देशभरका विद्यालय बन्द गर्न निर्देशन दिएको छ। आइतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसिसी) को बैठकले सोमबारदेखि लागू हुने गरी विद्यालय बन्द

कन्ट्याक्ट ट्रेसिङमा परेपछि प्रधानमन्त्री शेरबहादुर देउवा आइसोलेसनमा बसेका छन् । नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ लगायतका नेताहरुमा संक्रमण पुष्टि भएपछि देउवा कन्ट्याक्ट ट्रेसिङमा परेका हुन् । त्यसैले

पछिल्लो समयमा नेपाली श्रमिकको प्रमुुख गन्तव्य खाडी क्षेत्रका देशमा पनि कोरोना सङ्क्रमण तीव्र रूपमा बढ्न थालेको छ ।कोरोनाको सङ्क्रमण बढेपछि रोकथामका लागि आफ्नो देशमा प्रवेश गर्ने आप्रवासी श्रमिकको स्वास्थ्य परीक्षणको

नेपालमा थप २४ जनामा ओमिक्रोन भेरिएन्ट पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १४ सय २६ जनाको जिन सिक्वन्सिङ गर्दा २४ जनामा ओमिक्रोन पुष्टि भएको हो । मन्त्रालयका

काठमाडौं । प्रत्येक मानिसका शरीरलाई हानी पुर्याउने केही न केही खराब बानीहरू हुन्छन् । त्यस्ता केही खराब बानीले हाम्रो स्वास्थ्यसँगै ‘एजिङ प्रोसेस’लाई पनि छिटो बनाइदिन्छन् । यदि हामीले आफ्नो जीवनशैलीमा

भारतमा पछिल्लो २४ घन्टामा थप ९० हजार ९२८ जना कोरोना भाइरस ९कोभिड–१९० संक्रमित थपिएका छन्। यो संक्रमण दर बुधबारको तुलनामा ५६।५ प्रतिशत बढी हो।कोरोनाबाट थप ३२५ जनाले ज्यान गुमाएका छन्।

पछिल्लो २४ घण्टामा ३५५ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । सात हजार ७९४ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ३५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ

सिरानचोक गाउँपालिका ८ फिनामस्थित लुगाधुने खोला खानेपानी आयोजना सोमबार उद्घाटन गरिएको छ । गण्डकी प्रदेश सरकारद्वारा निर्मित सो आयोजनाको सोमबार आयोजित एक समारोहका बीच गण्डकी प्रदेशका सांसद प्रकाशचन्द्र दवाडीले उद्घाटन