
पछिल्लो २४ घण्टामा थप तीन हजार ५५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १५ हजार ८१ जनामा परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि

नेपालमा पछिल्ला केही दिनमा कोरोना भाइरसको सङ्क्रमण दर वृद्धि भएपछि सरकारले रोकथाम र न्यूनीकरण कार्यलाई पनि तीव्र रूपमा अघि बढाएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाका अनुसार मन्त्रालयले सबै

कोभिडको तेस्रो भेरियण्टको संक्रमण न्यूनिकरणका लागि भन्दै जिल्ला प्रशासन कार्यालय गोरखाले सरकारी सेवा लिनका लागि खोपकार्ड अनिबार्य गरेको छ । बुधवार जिल्ला प्रशासन कार्यालय गोरखामा भएको कोभिड १९ संकट ब्यवस्थापन

अहिले नेपालमा दिनानुदिन कोभिडको तेस्रो भेरियण्ट बढिरहेको भन्दै यसलाई नियन्त्रण तथा रोकथामका लागि सबै एकजुट हुन नेपाली कांग्रेस गोरखाले अपिल गरेको छ । सभापति नन्दप्रसाद न्यौपानेले विज्ञप्तिमार्फत अति आवश्यक नपरी

पछिल्लो २४ घण्टामा थप ३ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पिसिआर र एन्टिजेन गरी १३ हजार ३६ जनामा परीक्षण गरिएकोमा उक्त संख्यामा नयाँ संक्रमित थपिएका हुन्। सोही

गोरखामा पनि अबदेखि २५ जना भन्दाबढि भेला हुन नपाईने भएको छ । कोरोना भाईरसको तेस्रो भेरिएन्ट ओमिक्रोनको संक्रमण बढेसँगै पूर्व तयारीका लागि सचेत रहन भन्दै जिल्ला प्रशासन कार्यालयले २५ जनाभन्दाबढि

गोरखामा कोभिड १९ बिरुद्धको खोप लगाउने अभियान चलिरहेको छ । स्थानीय तहले खोप नलगाउनेहरुको खोजी गर्दै खोप लगाउन अनुरोध गरिरहेका छन् । तर पनि सतप्रतिशतले कोडिभ १९ बिरुद्धको खोप लगाएका
कोभिड १९ को पहिलो लहर नेपालमा फैलिँदा पहिले छिमेकी देश भारतमा ब्यापक भएको थियो । त्यस लगत्तै नेपालका सिमावर्ती जिल्लामा पनि यसको प्रभाव प¥यो । मंगलवार मात्रै गण्डकी प्रदेशमा दुई

बारपाक सुलिकोट गाउँपालिकाले आयोजना गर्न लागेको रनिङ शिल्ड प्रतियोगिता स्थगित भएको छ । गाउँपालिकाले सोमबार सूचना जारी गर्दै पछिल्लो समयमा देशभर कोरोना संक्रमण बढेसँगै हाल तीब्र रुपमा पैmलिरहेको संक्रमणलाई मध्यनजर

अजिरकोट गाउँपालिका वडा ३ स्थित भच्चेकमा आँखा उपचार केन्द्र स्थापना भएको छ । सोमबार गाउँपालिका अध्यक्ष फणिन्द्र धिताल, आँखा अस्पताल त्रिपुरेश्वका बोर्डका उपाध्यक्ष दमन बहादुर घले र मुटु फाउन्डेशनका अध्यक्ष