| सोमवार, कार्तिक २३, २०८३

स्वास्थ्य

काँग्रेस महामन्त्री शर्मालाई कोरोना सङ्क्रमण

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । महामन्त्री शर्मालाई हल्का रुघाखोकी र टाउको दुखेपछि नेपाल मेडिसिटी अस्पतालमा गरिएको परीक्षणमा आज कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको

कोभिड–१९ विरुद्धको खोप कार्ड हराएमा के गर्ने ?

सरकारले कोरोना सङ्क्रमणलाई विचार गर्दै माघ ७ गतेबाट सर्वाजनिक स्थलमा प्रवेश गर्न र सेवा लिन जाँदा खोप कार्ड अनिवार्य गरेको छ । यसका साथै मन्त्रालयले बुस्टर डोज खोप लगाउन पनि

१३ जनालाई कोरोना, आँबुखैरेनी गाउँपालिकाको सेवा बन्द

तनहुँको आँबुखैरेनी गाउँपालिकामा कार्यरत १३ जना कर्मचारीलाई कोरोना संक्रमण भएपछि सेवा बन्द गरिएको छ । गाउँपालिका अध्यक्ष गिरबहादुर थापाले सुचना जारी गर्दै माघ ९ गते सम्मका लागि सेवा प्रबाह बन्द

गोरखा नगरपालिका भित्र सात सय ८७ जनाले बुस्टर डोज खोप लगाए

गोरखा नगरपालिका भित्र सात सय ८७ जनाले बुस्टर डोज खोप लगाएका छन् । मंगलवारबाट सुरु भएको खोप अन्र्तगत पाँच सय ३९ जना पुरुष, एक सय ९३ जना महिलाले कोभिसिल्ड खोप

आज एकैदिन १० हजार २५८ जनामा संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो नेपालमा कोरोना संक्रमण भित्रिएयता एकैदिनमा पुष्टि भएको सबभन्दा धेरै संक्रमित संख्या हो । यसअघि २८ वैशाख

बुङकोटमा तपाइको मास्क खै ? अभियान सुरु

शहिद लखन गाउँपालिका वडा नं ७ बुङकोट स्थिीत खाब्दीभन्ज्याङमा तपाइको माक्स खै अभियान सुरु भएको छ । बुङकोट स्वास्थ्य चौकीको आयोजना तथा वडाको समन्वयमा माक्स खै अभियान सुरु गरिएको हो

बुस्टर डोज खोप लगाउन सुरु गरौँ

सरकारले माघ २ गतेबाट बुस्टर डोज (कोरोना बिरुद्धको तेस्रो मात्रा)खोप सबै जिल्लामा सुरु गर्ने भनेपनि गोरखामा भने सुरु भएन । कारण कसलाई यो खोप लगाउने भन्ने तथ्याङ्क पालिका, स्वास्थ्य कार्यालय

सोमबार गोरखामा ३४ जना संक्रमित थपिए

गोरखामा सोमबार ३४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय गोरखा अनुसार जिल्ला भित्रका १२ जना महिला र २२ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । सोमबार ६५

गोरखा नगरपालिकाले मंगलवारदेखि बुस्टर डोज खोप लगाउन सुरु गर्ने

गोरखा नगरपालिकाले मंगलवारदेखि बुस्टर डोज खोप लगाउन सुरु गर्ने भएको छ । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, संचारकर्मी, जनप्रतिनिधि, कर्मचारीहरु, बैंक तथा बित्तिय संस्थाका कर्मचारी लगायतलाई पहिलो चरणमा बुस्टर डोज खोप लगाइने प्रमुख

पर्यटनमन्त्री प्रेम आलेमा कोरोना संक्रमण पुष्टि

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेम आलेमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आइतबार गरिएको कोरोना परीक्षणका क्रममा आलेमा संक्रमण पुष्टि भएको हो ।  उनका स्वकीय सचिव हेमन्त रेग्मीमा पनि