| मङ्लबार, कार्तिक २४, २०८३

स्वास्थ्य

आज १६ संक्रमितको मृत्यु, १० हजार २५४ जनामा संक्रमण

पछिल्लो २४ घण्टामा देशभर थप १० हजार २५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ संक्रमितमध्ये ५३०६ जना काठमाडौं उपत्यकाका छन्। जसमध्ये काठमाडौंमा ३७६२,

गोरखाका ६ जना सहित गण्डकी प्रदेशमा २६८ स्वास्थ्यकर्मी संक्रमित

गण्डकी प्रदेशले कोरोना उपचारका लागि तोकेको संक्रामक तथा सरुवा रोग अस्पतालका प्रमुख विकास गौचन कोरोना संक्रमित भएर होम आइसोलेसनमा छन् । दोस्रो पटक कोरोना संक्रमण यसअघि उनी पहिलो चरणमा कार्यरत

शुक्रबार गोरखामा ३२ जना संक्रमित थपिए

गोरखामा शुक्रबार ४२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय गोरखाका अनुसार १७ महिला र १५ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु सबै एन्टिजेन परिक्षणको क्रममा कोरोना

गोरखामा विहिबार ५१ जना संक्रमित थपिए, एकको मृत्यु

गोरखामा विहिबार ५१ जना कोरोना संक्रममित थपिएका छन् भने एक जना संक्रमितको मृत्यु भएको छ । २१ जना महिला र ३० जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गोरखाले

त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित

त्रिभुवन विश्वविद्यालयले आउँदो आइतवारदेखिका सबै परीक्षा स्थगित गरेको छ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले एक सूचना निकालेर माघ ९ गतेदेखिका सबै परीक्षा अर्को सूचना नआएसम्मका लागि स्थगित गरेको जानकारी

गोरखामा कोभिडका कारण ४३ वर्षीय पुरुषको मृत्यु

गोरखामा कोभिडका कारण एक पुरुषको मृत्यु भएको छ । विहिबार गोरखा नगरपालिका वडा ११ का ४३ वर्षीय पुरुषको गोरखा अस्पतालमा उपचारको क्रममा मृत्यु भएका हो । अस्पतालको आकस्मिक कक्षमा उपचारको

औषधि अभाव नहोस् : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना सङ्क्रमण प्रतिरोधात्मक औषधिको अभाव नहुन दिन र ती औषधिको तत्काल व्यवस्थापन गर्न निर्देशन दिनुभएको छ । बुधबार गृहमन्त्री बालकृष्ण खाण र नेपाल सरकारका मुख्य सचिव शङ्करदास बैरागीलाई

गोरखामा एक कोरोना संक्रमित महिलाको मृत्यू

गोरखामा एक कोरोना संक्रमित महिलाको मृत्यू भएको छ । पालुङटार नगरपालिका २ खोप्लाङ घर भई गोरखा नगरपालिका ६ हरमटारी क्षेत्रमा बसोबास गर्दै आएकी ६९ वर्षिया महिलाको मृत्यू भएको हो ।

अब कोरोना परीक्षण शुल्क सरकारीमा ८०० निजीमा १५०० रुपैयाँ

सरकारले कोरोना परीक्षणको शुल्क घटाएको छ । स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयका अनुसार सरकारी अस्पताल तथा प्रयोगशालामा लक्षण भएकाहरुको निःशुल्क परीक्षण हुनेछ भने अरुका लागि ८०० रुपैयाँ लिइनेछ । यसअघि यो

पछिल्लो २४ घण्टामा ११ हजार ३५२ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप ११ हजार ३५२ जनामा कोरोना भाइरस (कोभिड–१९० को संक्रमण पुष्टि भएको छ । यो एकै दिनमा पुष्टि भएको हालसम्मकै सबभन्दा धेरै संक्रिमत संख्या हो । स्वास्थ्य