प्रमुख प्रतिपक्षी दल एमालेको संगठन राष्ट्रिय युवा संघ, नेपालले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालगायतले २४ लाख डोज खोप हिनामिना गरेको आरोप लगाउँदै अख्तियारमा उजुरी दायर गरेको छ । युवा संघका सहसंयोजकहरू

कोरोना जोखिमलाई मध्यनजर गर्दै मानिसहरुको भिडभाड हुने सिनेमा हल र शैक्षिक संस्था लगायतका स्थानहरु माघ मसान्तसम्ममा नखुलाउने निर्णय भएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी शंकरहरी

हराएको कोभिड–१९ विरुद्धको २४ लाख डोज खोप खोज्न गठित छानविन समितिले खोपको मौज्दात र खोप लगाएका व्यक्तिहरुको विवरण चार दिनभित्र पठाउन ‘सर्कुलर’ गरेको छ । माघ २१ गते अपरान्ह ३–४

गोरखामा सोमवार २७ जना संक्रमित थपिएका छन् । ऐन्टिजेन जाँच गर्दा आरुघाट गाउँपालिकामा १६ जना, गण्डकी गाउँपालिकामा चार जना, गोरखा अस्पतालमा चार जना, पालुङटार नगरपालिकामा दुई जना र गोरखा नगरपालिका

विद्यालय बन्द हुँदा गोरखामा मोर्डना खोप कार्यक्रम प्रभावित भएको छ । १२ देखि १७ वर्ष उमेरका बालवालिकालाई विद्यालयमै पुगेर मोर्डना खोपको पहिलो मात्रा लगाइएको थियो । तीमध्ये २४ हजार आठ

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन यसअघिका भेरियन्टभन्दा लामो समयसम्म छाला र प्लाष्टिकमा जीवित रहने एउटा अध्ययनले दाबी गरेको छ । जापानका अनुसन्धानकर्ताहरुले गरेको अध्ययनमा अल्फा, बिटा, डेल्टा र गामाजस्ता यसअघिका भेरियन्टभन्दा

विद्यार्थीहरूलाई कोभिडविरुद्धको खोप लगाउन आजदेखि पाँच दिन विद्यालय खुल्ने भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गएको मङ्गलवार सूचना निकालेर माघ १५ देखि २० गतेसम्म विद्यार्थीलाई अनिवार्य रूपमा खोप

गोरखामा बिहिबार ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय गोरखाका अनुसार जिल्लाभित्रका १२ जना महिला र १८ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । कार्यालयका अनुसार

मौसम परिवर्तनको समय सुरु भएसँगै धेरै मानिसहरूमा मौसमी रुघाखोकीको समस्या देखिन थालेको छ। यससँगै कोरोनको पछिल्लो भेरियण्ट ओमिक्रोनको संक्रमण पनि द्रुत गतिमा बढिरहेको छ। आम मानिसले आफूलाई भएको संक्रमण मौसमी

नेपालमा कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमणको ग्राफ निरन्तर उकालो लागेसँगै बालबालिकामा पनि सङ्क्रमण देखिन थालेको छ । कोरोनाविरुद्धको खोप पहुँचभन्दा बाहिर साना बालबालिका रहेकाले सङ्क्रमणको उच्च जोखिम रहेको बालरोग विशेषज्ञहरू बताउँछन् ।