| मङ्लबार, कार्तिक २४, २०८३

स्वास्थ्य

तीन हजार बालबालिकाले दोस्रो मात्रा मोर्डना खोप लगाएनन्

जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्क भन्छ, कोरोना बिरुद्धको पहिलो मात्रा खोप लगाएका दुई हजार नौ सय १३ जना बालवालिकाले दोस्रो मात्रा लगाएका छैनन् । पालिका दाबी गर्छन्, पहिलो मात्रा लगाउँदा विद्यालय

गण्डकी प्रदेशमा जिपिएससहितको एम्बुलेन्स सञ्चालनमा ल्याइँदै

गण्डकी प्रदेशमा जिपिएससहितको एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइने भएको छ । प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा प्रेषण केन्द्र स्थापना गरी एम्बुलेन्स सञ्चालनमा ल्याउन

रगत
गण्डकी प्रदेशका अस्पतालमा बिरामीलाई सित्तैमा रगत

अस्पतालमा रगत दिएर उपचार गर्नुपर्ने बिरामी र आकस्मिक दुर्घटनाका कारण रगत चाहिने व्यक्तिका आफन्तले पैसा तिरेर रगत किन्नुपर्ने अवस्था छ । अस्पताल र चिकित्सकको सिफारिसमा रक्त सञ्चार केन्द्रबाट रगत खरिद

क्यान्सर रोग पुरुषमा भन्दा महिलामा बढी

पुरुषमा भन्दा महिलामा क्यान्सर रोग बढी देखिएको छ । यहाँको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार गर्न आउने बिरामीको तथ्याङ्कले पुरुषभन्दा महिलाको सङ्ख्या बढी देखाएको हो । अस्पतालको तथ्याङ्कअनुसार कुल

यो एक खानेकुरा, जसले गराउँछ कलेजोको क्यान्सर

विश्वभर कलेजोको क्यान्सरका कारण धेरै व्यक्तिहरुको मृत्यु हुने गरेको पाइन्छ । कलेजोको क्यान्सर विभिन्न कारणले हुने गर्छ । तर, विशेषगरी डाक्टरका अनुसार कलेजोको क्यान्सरको मुख्य कारक तत्व भनेको नै खानेकुरा

मनतातो पानी पिउनुका फाइदैफाइदा

आजभोलि चिसोको मौसम छ । चिसोको समयमा धेरैले मनतातो पानी पिउने गर्दछन्। चिसो समयमामात्र होइन जुनसुकै समयमा पनि मनतातो पानी पिउँदा स्वास्थ्यका लागि फाइदाजनक नै हुन्छ। तर, कतिपयलाई मनतातो पिउने

गोरखामा १८ जना कोरोना संक्रमित थपिए

गोरखामा बिहिवार १८ जना कोरोना संक्रमित थपिएका छन् । ५२ जनाको एन्टिजेन जाँच गर्दा १८ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । ३० जनाले कोरोना जितेका छन्

नेपालमा थप २१ जना ओमिक्रोन र ३ जना डेल्टा भेरियन्टबाट संक्रमित

नेपालमा थप २१ जनामा ओमिक्रोन संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ जनाको नमुना जिनसिक्वेन्सिङ गर्दा २१ जनामा ओमिक्रोन र ३ जनामा डेल्टा भेरियन्ट देखिएको स्वास्थ्य मन्त्रालयकी प्रवक्ता

गोरखामा कोरोना संक्रमित संख्या घट्यो : बुधबार ३८ जना डिस्चार्ज, १० जना संक्रमित थपिए

गोरखामा केही दिन यता कोरोना संक्रमितको संख्या घट्न थालेका छन् । स्वास्थ्य कार्यालय गोरखाका अनुसार बुधबार जिल्लाभर १० जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । २० जनाको रिपोर्ट प्राप्तकोमा

गोरखामा मंगलबार २७ जना डिस्चार्ज, १५ जना संक्रमित थपिए

गोरखामा मंगलबार १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय गोरखाका अनुसार सात जना महिला र आठ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । एन्टिजेन परिक्षणको क्रममा