| मङ्लबार, कार्तिक २४, २०८३

स्वास्थ्य

गोरखा अस्पतालमा सुत्केरी हुन आउनेको संख्या बढ्योे

गोरखा अस्पतालमा सुत्केरी हुने क्रम बढेको छ । करिब दुई महिनायता स्त्री रोग विशेषज्ञ थपिएसँगै अस्पतालमा सुत्केरी हुनेको संख्या बढेको हो । अस्पताल प्रमुख डाक्टर हरिकुमार श्रेष्ठसहित दुईजना विशेषज्ञ अस्पतालमा

मसेलकी चित्रकुमारीलाई उपचारार्थ आर्थिक सहयोग

गोरखाको भिमसेन थापा गाउँपालिका वडा नम्बर १ मसेल गैराथोककी चित्रकुमारी श्रेष्ठलाई उपचारार्थ आर्थिक सहयोग प्रदान गरिएको छ । चार महिनादेखि आन्द्रामा मासु पलाएर शल्यक्रिया गर्न समेत नमिलेपछि उनलाई क्यान्सर भएको

श्रेष्ठको अध्यक्षतामा गोरखा अस्पताल विकास समिति पुनर्गठन

लालप्रसाद श्रेष्ठको अध्यक्षतामा गोरखा अस्पताल विकास समिति पुनर्गठन गरिएको छ । अस्पताल प्रशासनमा आइतबार प्राप्त पत्रअनुसार श्रेष्ठ नेतृत्वको समितिमा छ सदस्य मनोनित भएका छन् । माओवादीको सिफारिसमा अध्यक्षमा श्रेष्ठ र

श्रेष्ठको अध्यक्षतामा गोरखा अस्पताल विकास समिति पुनर्गठन

लालप्रसाद श्रेष्ठको अध्यक्षतामा गोरखा अस्पताल विकास समिति पुनर्गठन गरिएको छ । अस्पताल प्रशासनमा आइतबार प्राप्त पत्रअनुसार श्रेष्ठ नेतृत्वको समितिमा छ सदस्य मनोनित भएका छन् । माओवादीको सिफारिसमा अध्यक्षमा श्रेष्ठ र

गोरखामा १४३०७ जनाले बुस्टर डोज खोप लगाए

गोरखामा हाल सम्म १४ हजार तीन सय सात जनाले बुस्टर डोज खोप लगाएका छन् । कोभिसिल्ड सात हजार ३२, जोनसोन खोप पाँच सय ४० र भेरोसिल खोप छ हजार सात

थप ३१२ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप ३१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने दुईजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार १०३ जनाको पीसीआर परीक्षण गर्दा २५६

स्थानीय तह निर्वाचनमा खटिने १ लाख १० हजार जनाको दुर्घटना बिमा गरिँदै

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा खटिने जनशक्तिको सामुहिक दुर्घटना बिमा गर्ने भएको छ । निर्वाचन आयोगका पदाधिकारीदेखि मतगणनामा खटिनेगरी १ लाख १० हजार ७१३ जनाको सामुहिक दुर्घटना बिमा गरिन लागिएको

चितवनमा बर्डफ्लु देखिएपछि गोरखामा निग्रानी बढाईयो

चितवनका कुखुरामा बर्डफ्लु देखिएपछि गोरखामा निग्रानी बढाइएको छ । बर्डफ्लु रोग नियन्त्रण संम्बन्धी मंगलवार बसेको सरोकारवालाहरुको बैठकले गोरखा भित्रने नाकामा निग्रानी बढाउने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी शंकरहरी

थप ४७६ जनामा सङ्क्रमण पुष्टि, ३ जनाको मृत्यु

देशभर थप ४७६ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ९ हजार ४२४ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २९९ तथा एन्टिजेन विधिबाट १७७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा

देशभर ११ हजार २८२ जना सक्रिय संक्रमित, थप ३८८ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा देशभर ३८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएका छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार १४० जनामा गरिएको नमुना परीक्षणमा ३८८ जनामा संक्रमण पुष्टि भएको हो ।