| मङ्लबार, कार्तिक २४, २०८३

स्वास्थ्य

शसस्त्र प्रहरीद्वारा आगलागीको घटना अभ्यास

शसस्त्र प्रहरी बल गुल्म गोरखाले आगलागीबाट कसरी बच्ने वा आगो नियन्त्रण कसरी गर्ने भन्ने बारेमा प्रशिक्षण दिएको छ । गोरखा नगरपालिका ८ स्थित सरस्वती माध्यामिक विद्यालयमा आईतवार घटना अभ्यास गरेर

नेपालमा घटे पनि विश्वमा बढ्दै काेराेना सङ्क्रमितकाे सङ्ख्या

 विश्वमा गत हप्ता अघिल्लाे हप्ताकाे तुलनामा पाँच प्रतिशतले कोरोना सङ्क्रमित बढेको पाइएको छ । वल्र्डमिटर डट इन्फोको तथ्याङ्कअनुसार पछिल्लो हप्ताको तुलनामा यो हप्ता सङ्क्रमणदर पाँच प्रतिशतले बढेको हो । यो

गर्मीमा खरबुजाको सेवन, स्वास्थ्यका लागि फाइदा नै फाइदा !

गर्मीको मौसम सुरु भइसकेको छ । गर्मी लागेसँगै विभिन्न प्रकारका फलफूलहरु बजारमा आउने गर्छन् । फलफूल पोषक तत्वले भरिएको हुन्छ । गर्मीको मौसममा तरबुजा, खरबुजा धेरै मात्रामा खपत हुने गर्छन्

गर्भवती र सुत्केरीको स्वास्थ्य जानकारी लिन स्वयम सेविकालाई मोबाइल

गर्भवती र सुत्केरी महिलाहरुको स्वास्थ्य अवस्था बारे जानकारी लिन स्वास्थ्य स्वयमसेविकालाई मोबाइल वितरण वितरण गरिएको छ । गोरखाको शहीदलखन गाउँपालिका वडा नं ७ र ८ को स्वास्थ्य केन्द्रमा कार्यरत स्वयम

लागु औषध र र्दुव्यसनी समस्या

लागु औषध भन्नाले गलत प्रयोग गरी दुर्व्यसन गराउने औषधीलाई जनाउछ । जुन प्राकृतिक वा कृतिम लागुऔषध तथा मनोद्वीपक पदार्थ र तिनको लवणहरु पर्दछन् । प्राकृतिक लागुऔषध (ल्बतगचब िल्बचअयतष्अ म्चगनक) अफिम

अस्वस्थ खानपानले बढ्दै हृदयाघात

  मानिसका जीवनशैलीमा आएको परिवर्तनले नेपालमा हृदयाघातका बिरामी बढिरहेका छन् । अस्वस्थ खानपान र जीवनशैलीमा आएको परिवर्तन रोगका कारक मानिएका छन् । दश वर्षको तथ्याङ्क हेर्ने हो भने हृदयाघात हुनेको

गोरखा अस्पताललाई जनशक्ति र उपकरणमा पनि बलियो बनाउनुपर्नेमा जोड

गोरखा अस्पतालको नवनिर्मित साँडे तीनतले भवनको मंगलवार उद्घाटन भएको छ । जर्मन सरकारको सहयोगमा करिब ३७ करोड लागतमा निर्माण भएको भवनको मंगलवार एक कार्यक्रमका बीच स्वास्थ्यमन्त्री बिरोध खतिवडा र जर्मनका

सौरपानीमा आयुर्वेद औषधालयको भवन सिलान्यास

गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा नं ४ सौरपानीमा निर्माण हुन लागेको आयुर्वेद औषधालय भवनको सोमबार सिलान्यास गरिएको छ । गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले सोमबार एक कार्यक्रमका बीच भवनको सिलान्यास गरेका

निशुल्क पशुस्वास्थ्य शिविर सम्पन्न

गोरखा नगरपालिका वडा १४ स्थित याङ्कोटमा भएको पशुस्वास्थ्य शिविर डेढसयभन्दा बढीले सेवा लिएका छन् । गोरखा नगरपालिक कृषि तथा पशुपन्छी शाखाको आयोजना तथा भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र गोरखाको

श्रीकृष्ण प्रणामीद्वारा आयोजित स्वास्थ्य शिविरमा २२५ जनालाई स्वास्थ्य सेवा

श्रीकृष्ण प्रणामी युवा परिषद नेपालको आयोजनामा गोरखा नगरपालिका १४ हटिया स्वास्थ्य चौकीमा निशुल्क स्वास्थ्य शिविर भएको छ । सप्तगण्डकी अस्पताल प्रालि भरतपुरको चिकित्सकीय सहयोगमा भएको शिविरमा दुईसय २५ जनाले सेवा