
मिर्गौला प्रत्यारोपण गरेका, क्यान्सर र मेरुदण्ड पक्षघातका बिरामीलाई मासिक ५ हजार भत्ता दिने प्रक्रिया अघि बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको चैत १३ को मन्त्रीस्तरको सो रकम उपलब्ध गराउन

धार्चे गाउँ कार्यपालिकाको कार्यालयले गाउँपालिकालाई गोरखाको पहिलो र गण्डकी प्रदेशको दोस्रो कोभिड–१९ पूर्णखोप सुनिश्चितता भएको गाउँपालिका घोषणा गरेको छ । गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले मंगलबार कोभिड–१९ कोरोना भाईरस विरुद्धको पालिका

गोरखाको शहीदलखन गाउँपालिका ३ मनकामनाका महिलाहरु अर्गानिक खेतीबाली उत्पादन र बिक्रीसँगै स्वरोजगारको अभियानमा जुटेका छन् । सातजना महिलाहरुले मिलेर सुरु गरेको मनकामना कोसेली एग्रो कन्सर्नले अहिले ४६ जनालाई प्रत्यक्ष रोजगारी
गोरखा नगरपालिकामा गर्भवती महिलाहरुका लागि ग्रामीण अल्टूासाउण्ड कार्यक्रम सुरु गरिएको छ । नगरपालिका वडा नम्बर १ ताप्लेमा सोमबार नगरप्रमुख राजनराज पन्तले ग्रामीण अल्टूा साउण्ड कार्यक्रम सुरु गरेका हुन् । नगरपालिकामा

पछिल्लो २४ घण्टामा १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पाँच हजार १५२ जनाको पीसीआर परीक्षण गर्दा १५ जनामा सङ्क्रमण पुष्टि भएको हो । त्यसैगरी,

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एक वर्ष तीन महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाउने भएको छ । मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीका अनुसार देशभरि नै एक वर्ष तीन महिनादेखि १५

जेष्ठ नागरिक स्वास्थ्य प्रबद्र्धन कार्यक्रम अन्तरगत धार्चे गाउँपालिका वडा नं ५ गुम्दाका ५५ जना जेष्ठ नागरिक लाभान्वित भएका छन् । नागरिक आरोग्य सेवा केन्द्रको आयोजनामा आइतबार गुम्दामा भएको निशुल्क स्वास्थ्य

पछिल्लो २४ घण्टामा आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १६ सय ९६ जनाको पीसीआर परीक्षण गर्दा आठ जनामा सङ्क्रमण पुष्टि भएको हो । त्यसैगरी,

केशव गुरुङ : अस्पताल नभएका ग्रामीण क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यसहित सरकारले २०७७ मा देशभरका तीन सय ९६ वटा स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्ने घोषणा ग¥यो ।

नेपालमा क्षयरोग (टीबी) नियन्त्रणमा चुनौती बढ्न थालेको छ । औषधिले समेत निको नहुने खालको क्षयरोग सङ्क्रमितको सङ्ख्या बढ्न थालेको विशेषज्ञहरूले बताएका छन् । नेपालमा बर्सेनि औषधि प्रतिरोधी क्षयरोगी अर्थात् औषधिले काम