
कतिपय मानिसमा निद्रामा बोल्ने बानी हुन्छ । निन्द्रामा बोलेको कुरा उनीहरूलाई थाहा हुँदैन । यस बानीलाई अंग्रेजीमा सोम्नीलोकी भनिन्छ । विज्ञानका अनुसार कुल जनसंख्याको लगभग एक प्रतिशत वयस्कमा निन्द्रामा बोल्ने

मंगलबार कोभिड–१९ को सङ्क्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो समय नेपालमा कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु हुने ७५ प्रतिशतभन्दा बढीले खोप नलगाएको पाइएको जानकारी

कोरोना भाइरस संक्रमण्बाट जोगिन स्वास्थ्य मापदण्ड पालन गर्नुपर्ने तथा चिकित्सकको सुझाव ख्याल गर्नुपर्ने चिकित्सककै सुझाव छ । अहिले पोस्ट कोभिडका समस्या पनि देखिएकाले विशेष सतर्कता अपनाउन वीर अस्पतालमा कार्यरत जनरल

एकैदिन थप एक हजार ९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। छिल्लो २४ घन्टामा देशभरबाट ६३०० नमूना परीक्षण गर्दा एक हजार ९० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या

क्यालिफोर्निया डिपार्टमेन्ट अफ पब्लिक हेल्थका अनुसार मंकीपक्स नयाँ रोग होइन र यो कोभिड-१९ भन्दा धेरै कम संक्रामक छ । मंकीपक्सको लक्षण बिफर (स्मलपक्स)सँग मिल्दोजुल्दो छ, जुन सन् १९८० मा विश्वव्यापी

तनहुँको आँबुखैरेनीमा साउन २८ गते रक्तदान कार्यक्रम हुने भएको छ । नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्त संचार चितवनको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम हुन लागेको लायन्स क्लव अन्तराष्ट्रिय ३२५ एल का

बालवालिकालाई फाईजर खोप लगाउने संम्बन्धी स्वास्थ्यकर्मीलाई तामिल दिइएको छ । स्वास्थ्य कार्यालय गोरखाको आयोजना र एफएचआई ३६० को सहयोगमा पालुङटारमा साउन २० देखि तालिम सुरु भएको हो ।तालिममा गोरखाका ११

गोरखामा आइतबार पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गोरखा अस्पतालमा दुईजना महिला र एकजना पुरुष, पालुङटार नगरपालिकामा दुईजना महिलामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।

गोरखामा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । अहिले ४३ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।सबैभन्दा धेरै गोरखा नगरपालिकामा १२ जना संक्रिय संक्रमित पहिचान भएका छन्

धार्चे १ यारुबगरमा पहिरोमा परी खच्चड धनी घाइते भएका छन् । चुमनुब्री गाउँपालिका ३ फिलिममा खाद्यान्न पु¥याई फर्केका धार्चे ७ भीरकुनाका ३७ बर्षीय पुलसिङ गुरुङ घाइते भएका हुन् । बिहान