| मङ्लबार, कार्तिक २४, २०८३

स्वास्थ्य

आँबुखैरेनी गाउँपालिका द्वारा १५ बेडको अस्पताल सेवा आरम्भ

तनहुँको आँबुखैरेनी गाउँपालिकाले १५ शैयाको आँबुखैरेनी अस्पताल संचालनमा ल्याएको छ । विहिबार गाउँपालिकामा एक कार्यक्रम आयोजना गरी १५ बेडको आँबुखैरेनी अस्पतालको सेवासुरु गरेको हो । गाउँपालिकाको नवनिर्मित भवन अगाडि पहिले

सुत्केरीमा दूध आएन भने के गर्ने ?

सर्वव्यापी भनाइ नै छ, ‘शिशुको लागि आमाको दूध अमृत समान हुन्छ ।’ अतः नवजात शिशुका लागि जब अन्य भोजन हुँदैन, आमाको दूध नै उनीहरुका लागि सम्पूर्ण आहार हुन्छ । तर

लायन्स क्लव अफ गोरखाद्धारा सय भन्दा बढीको निशुल्क मधुमेह परिक्षण

नोभेम्वर १४ अर्थात विश्व मधुमेह दिवसको अवसरमा गोरखा छेवेटारमा एकैदिन सय भन्दा वढीको मधुमेह परीक्षण गरिएको छ । लायन्स क्लव अफ गोरखा दरौदीको आयोजनामा छेवेटारको तारा माविमा सोमवार भएको कार्यक्रममा

लायन्स क्लव अफ गोरखा दरौदीद्धारा साँढे पाँच हजारको दृष्टि परीक्षण र निशुल्क चश्मा वितरण

लायन्स क्लव अफ गोरखा दरौदीले आफ्नो सातौ वर्ष प्रवेशको अवसरमा आँखा शिविर सम्पन्न गरेको छ । अन्धोपन निवारणको लागि १० दिने आँखा जाँच शिविर संचालन गरिएको क्लवले जनाएको छ ।

पहिले झारफुक अनिमात्र स्वास्थ्य संस्था

शिव उप्रेती : धार्चे गाउँपालिका २ रुञ्चेतका सुनेमेन्दो गुरुङ जब बिरामी पर्छिन्, परिवारले सबैभन्दा पहिले उनलाई आफ्नै खलकको धामी बोलाएर झारफुक गर्छन् । सिमेभुमे बक्साउँछन् । भूतप्रेत मन्साउँछन्, बोक्सी झार्छन्

गोरखा अस्पतालमा पहिलो पटक पाइलोनाइडल साइनसको अपरेशन

सेवाको गुणस्तर वृद्धि गर्दै गएको गोरखा अस्पतालमा पहिलो पटक पाइलोनाइडल साइनस रोगको अपरेशन सेवा सुरु गरिएको छ । सोमबार पहिलो पटक आरुघाट गाउँपालिकाका एक बिरामीको सो अपरेशन गरेर यो सेवा

जब आँखाको पट्टि खुल्यो, उनी छमछमी नाचिन् (फोटो फिचर)

केशव गुरुङ : कात्तिकको २१ गते सोमबार बिहानको समय प्राय अरुहरुको सामान्य रुपमा वित्दै थियो । तर त्यही समय ७९ बर्षकी टाउके कुमालका लागि जीवनकै सबैभन्दा खुशीको क्षण बनिरहेको थियो

जाडोमा छालालाई सुख्खापन हुनबाट यसरी जोगाऔँ

जाडो याममा छालामा धेरै प्रकारका समस्या देखा पर्ने गर्छन् । यस याममा छाला सुख्खा, हावा अनि चिसोले एलर्जी, फुस्रो हुने लगायतका समस्या देखिने गर्छ । यद्यपि यस याममा अधिकांशले अनुहार

डाक्टर कुट्नेलाई कडा कारबाही गर्न नागरिक तहबाट पनि माग

गोरखा अस्पतालका डाक्टरमाथि कुटपिट गर्नेलाई कडा कारवाही गर्न नागरिक तहबाट पनि माग गरिएको छ । बुधबार अस्पताल टोल विकास सँस्थाले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउँदै अस्पतालमा भएको कुटपिटको घटनाका अभियुक्तलाई

उत्तरी गोरखाको दुर्गममा उद्धारका सारथी राजेन्द्र बजगाई, रक्तश्राब भएका बिरामीको उद्धार

गोरखाको धार्चे गाउँपालिका ३ उहियाका एक बिरामीको हेलिकप्टरबाट उद्धार गरिएको छ । दुईदिनदेखि नाक र मुखबाट रगत बगेर बिरामी भएका ६३ वर्षीय पूर्णबहादुर घलेको अन्नपूर्ण हेलिकप्टर सर्भिसमार्फत मंगलवार उद्धार गरिएको