| आइतवार, कार्तिक २२, २०८३

स्वास्थ्य

जसको साथी बढी, उसकै मस्तिष्क बढी फिट
जसको साथी बढी, उसकै मस्तिष्क बढी फिट

यो अनुसन्धान ‘जर्नल फ्रन्टियर इन एजिङ न्युरो साइन्स’ मा प्रकाशित छ । त्यसअनुसार याद, भावना र प्रेरणालाई अनुभूति गर्ने मस्तिष्कको खण्ड स्पष्ट रूपले उमेरसँग प्रभावित हुन्छ । व्यक्तिको मस्तिष्कको यो खण्डमा सामाजिक

डा. केसी पक्ष र सरकारी प्रतिनिधिबीचको वार्ता असफल
आज देशभर १ घण्टा स्वास्थ्य संस्था बन्द

नेपाल चिकित्सक संघले डा. गोविन्द केसीका मागहरूको समर्थन गर्दै बुधबार देशभरका सबै स्वास्थ्य संस्थामा एक घण्टा विरोधको कार्यक्रम गरेको छ । संघले केसीको जीवनरक्षाका लागि दबाब दिन १ घण्टा काम नगर्ने

बुंकोटका क्यान्सर पिडित श्रेष्ठलाई ६ लाख सहयोग हस्तान्तरण

गोरखा क्षेत्र नं। १ का प्रतिनिधि सभा सदस्य हरि अधिकारी, योजना आयोगका पूर्व उपाध्यक्ष स्वर्णिम वाग्ले, जनप्रतिनिधी काशिनाथ अम्गाईँ लगायतलेले क्यान्सर पीडित पूर्ण बहादुर श्रेष्ठलाई सहयोग रकम  हस्तान्तरण गरेका छन् 

डा.केसीको समर्थनमा गोरखाका स्वास्थ्यकर्मीहरु सडकमा (फोटो फिचर)

दरौँदी ः अनसरत प्राध्यापक डा.गोबिन्द केसीको समर्थनमा अस्पतालको स्वास्थ्यकर्मीहरुले शान्तिपूर्ण ¥याली निकालेका छन् । अस्पतालका मेडिकल सुपरिरेण्डेन श्रीराम तिवारीको नेतृत्वको स्वास्थ्यकर्मीहरुको टोलीले जिल्ला अस्पताल गोरखा देखि हरमटारी चोक सम्म ¥याली

अस्पतालले भनेजस्तो सेवा नदिँदा बिमा दर्ता सहयोगी समस्यामा
अस्पतालले भनेजस्तो सेवा नदिँदा बिमा दर्ता सहयोगी समस्यामा

अश्विन दानी । सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई हरेक जनताको घरघरमा पु¥याउने बतायो । कार्यक्रमलाई घरघर पु¥याउन बीमा कर्ताहरु छनोट पनि ग¥यो । उनीहरुले घर(घर पुगेर बीमा गराउने काम पनि गरिरहेकै

rain
पानीमा नभिज्न मौसमविद्को सुझाव !

उपत्यकामा शुक्रबार बेलुका र राति परेको पानीमा देखिएको ‘पहेँलो लेदो’को असर खानेपानीदेखि बालीनालीसम्म परेको विज्ञहरुले बताएका छन् । घरका छतमा राखिएका पानीट्यांकमा सङ्कलित पानी प्रयोग नगर्न पनि उनीहरुले सुझाव दिएका

पूर्वराजा ज्ञानेन्द्र विरामी !
पूर्वराजा ज्ञानेन्द्र विरामी !

पूर्व राजा ज्ञानेन्द्र शाह नियमित स्वास्थ्य परीक्षणको लागि नर्भिक अस्प्ताल गएका छन्। शाहले नियमित रुपमा मुटुको परीक्षण गराउँछन्। उनी मुटु रोगी हुन्। उनलाई केही वर्ष पहिले ‘मिनि हर्टअट्याक’ भएको थियो।

पानीमा नभिज्न मौसमविद्को सुझाव !
पानीसँगै आकाशबाट खस्दैछ खतरनाक धुलो, गोरखामा पनि धमिलो पानी

रातभर झमझम पानी परेको थियो । सबेरै उठेर फ्रेस हावा खान बाहिर निस्किन लागेका काठमाडौं बुद्धनगरका श्यामलाल श्रेष्ठ भुईं तलामा राखिएका बाइक, गाडीलगायत सामानमा थुप्रिएको हिलो र धुलो देखेर अचम्मित

दूधमा हानिकारक मिसावट : ४२ ब्रान्डमध्ये ४० मा हानिकारक सोडा

काठमाडाैं, ३१ जेठ-राजधानीमा दूध प्रशोधन गरी बिक्रीवितरण गर्दै आएका अधिकांश उद्योगहरुले अम्लीयपन घटाउन (फाट्न नदिन) आफ्ना उत्पादनमा मानव स्वास्थ्यका लागि हानिकारक सोडा मिसाउने गरेको पाइएको छ । केन्द्रीय प्रयोगशालाले २५

को हुन् उपेन्द्र देवकोटा ?
डा उपेन्द्र देवकोटाको मिर्गौला पनि फेल

गम्भीर बिरामी वरिष्ठ न्युरो सर्जन डा. उपेन्द्र देवकोटाको दुवै मिर्गौला फेल भइसकेको छ । पित्तनलीको क्यान्सरका कारण शरीरमा फैलिएको टक्सिनका कारण उनको मिर्गौला भएको हो । मिर्गौलाले फेल भएपछि डा