| आइतवार, कार्तिक २२, २०८३

डा.केसीको समर्थनमा गोरखाका स्वास्थ्यकर्मीहरु सडकमा (फोटो फिचर)

दरौँदी ः अनसरत प्राध्यापक डा.गोबिन्द केसीको समर्थनमा अस्पतालको स्वास्थ्यकर्मीहरुले शान्तिपूर्ण ¥याली निकालेका छन् ।

अस्पतालका मेडिकल सुपरिरेण्डेन श्रीराम तिवारीको नेतृत्वको स्वास्थ्यकर्मीहरुको टोलीले जिल्ला अस्पताल गोरखा देखि हरमटारी चोक सम्म ¥याली गरेका हुन् ।

¥यालीमा सहभागि स्वास्थ्यकर्मीहरुले माफियामुखी ऐन चाहिएन, गोविन्द केसीको माग पुरा गर लेखिएको प्लेकार्ड सहित ¥याली गरेका हुन् । उनीहरुले गोविन्द केसीको माग पुरा नभए सम्म आन्दोलन जारी रहने बताएका छन् ।

तस्बिरहरु किशोरजंग थापा

प्रतिक्रिया दिनुहोस्