| आइतवार, कार्तिक २२, २०८३

जसको साथी बढी, उसकै मस्तिष्क बढी फिट

जसको साथी बढी, उसकै मस्तिष्क बढी फिट

यो अनुसन्धान ‘जर्नल फ्रन्टियर इन एजिङ न्युरो साइन्स’ मा प्रकाशित छ । त्यसअनुसार याद, भावना र प्रेरणालाई अनुभूति गर्ने मस्तिष्कको खण्ड स्पष्ट रूपले उमेरसँग प्रभावित हुन्छ । व्यक्तिको मस्तिष्कको यो खण्डमा सामाजिक सम्बन्ध संरक्षित हुने गर्छ ।

यो अध्ययनका लागि १५–१८ महिनाका मुसाका दुइटा समूह बनाएर तीन महिनासम्म अनुसन्धान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्