| आइतवार, कार्तिक २२, २०८३

पूर्वराजा ज्ञानेन्द्र विरामी !

पूर्वराजा ज्ञानेन्द्र विरामी !

पूर्व राजा ज्ञानेन्द्र शाह नियमित स्वास्थ्य परीक्षणको लागि नर्भिक अस्प्ताल गएका छन्। शाहले नियमित रुपमा मुटुको परीक्षण गराउँछन्। उनी मुटु रोगी हुन्।

उनलाई केही वर्ष पहिले ‘मिनि हर्टअट्याक’ भएको थियो। शाह आइतबार विहानै नर्भिक अस्पतालमा उपचार गराउन पुगेका हुन्। शाहको स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उनलाई नर्भिक हस्पतालमा लगिएको राजपरिवार स्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्