| आइतवार, कार्तिक २२, २०८३

लायन्स क्लवद्वारा टक्सारमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

लायन्स क्लब अफ गोरखा दरौदीको आयोजनामा टक्सारमा निशुल्क स्वास्थ्य शिविर भएको छ ।

गोरखा नगरपालिका १० को टक्सारमा भएको शिविरमा ९३ जनाको निशुल्क आँखा तथा व्लड प्रेसर परिक्षण गरिएको छ । शिविरमा आउनेलाई औषधि बितरण पनि गरिएको क्लबका विकास थापाले जानकारी दिए । लायन्स आई सर्जिकल सेन्टर गोरखा र छेबेटार शहरी स्वास्थ्य केन्द्रको प्राविधिक सहयोगमा शिविर गरेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्