
दसैंको मुखमा स्याङ्जा प्रशासनले जिल्ला प्रवेशमा कडाइ गरेको छ। स्याङ्जाका प्रमुख जिल्ला अधिकारी उमेश बस्नेतले जारी गरेको आदेशमा असोज १ गतेदेखि जिल्ला प्रवेशमा ७२ घण्टाको पिसिआर रिपोर्ट अनिवार्य चाहिने भनेको

रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा बिहीबार बिहान एक संक्रमित महिलाको मृत्यु भएको छ । असोज २१ गते पीसीआर परीक्षणमा कोरोना पोजिटिभ देखिएपछि भेन्टिलेटरमा राखी उपचार गरिएकी बुटवल–७ की ७० वर्षीया महिलाको

काठमाडौंको नयाँ बजारस्थित एक घरमा ग्यास सिलिन्डर पड्किएको छ। बिहीबार दिउँसो नयाँ बजारको फलफूल चोकस्थित एक घरमा ग्यास सिलिन्डर पड्किएको महानगरीय प्रहरी परिसरका एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए। उनका अनुसार घटनामा

पोखरा महानगरपालिमा कार्यरत कर्मचारीमा कोरोना पुष्टि भएपछि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको छ । महानगरले बिहीबार बिहान विज्ञप्ति जारी गर्दै अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुने जानकारी गराएको हो

बिहिबार गोरखाको पालुङटार नगरपालिकामा सात जना कोेरोना संक्रमित थपिएको छ । पालुङटार नगरपालिका वडा नं ८ मा ९ वर्षीय बालिका र वडा नं ७ मा १६,२२,४६,र ५५ वर्षीय पुरुष तथा

स्याङ्जामा ट्याक्टरबाट खसेर सहचालकको मृत्यु भएको छ। बुधबार राति साढे ८ बजे कालीगण्डकी गाँउपालिका-६ कोटघरस्थित लु ४ त ५६६ नम्बरको ट्याक्टरबाट सहचालक खसेका हुन्। जयपतेबाट कोटघरतर्फ ढुङ्गा लिएर जाँदै गरेको

भरतपुर अस्पतालमा उपचारका क्रममा एक पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उप–महानगरपालिका वडा नम्बर ९ प्रगतिटोलका ६६ वर्षीय पुरुष रहेका छन् । अस्पतालका सूचना अधिकारी

गोरखा क्याम्पस आइशोलेसन खालि गर्ने तयारी गरिएको छ । एक साता एता थपिएका संक्रमितलाई होम आइशोलेसनमा राखिएको छ । यसअघि संक्रमण पुष्टि भएपछि स्वास्थ्य कार्यालय, संम्बन्धित स्थानीय तह र अस्पतालको

पछिल्लो २४ घण्टमा थप २ हजार ६ सय ३८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । १३ हजार ९ सय २७ जनाको परीक्षण गर्दा २६३८ जनामा कोरोना भाइरस संक्रमण देखिएको

नेपाली काङ्ग्रेसको भातृ संस्था नेपाल तरुण विभागका केन्द्रिय सदस्य ध्रुव पन्तले गोरखा नगरपालिका वडा नं. १२ का विभिन्न तीन विद्यालयलाई स्वास्थ्य सामग्री वितरण गरेका छन् । वडा नं. १२ को