
काठमाडौं उपत्यकासहित देशभरको तापक्रम घट्दै गएको छ। आज काठमाडौंको न्यूनतम तापक्रम यसवर्षकै सबभन्दा कम पाँच दशमलव छ डिग्री मापन गरिएको छ। बुधबार काठमाडौंको न्यूनतम तापक्रम छ दशमलव शून्य डिग्री थियो। मौसमविद्

देशका विभिन्न स्थानमा भएको छुट्टाछुट्टै दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । धादिङ जिल्लाको धुनिबेशी नगरपालिका–८ खानिखोलास्थित सडकमा ना.६ ख ४९४७ नम्बरको ट्रकको ठक्करबाट सोही नगरपालिका–७ बस्ने रितेश तामाङको

नेपालमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । विराटनगरको नोबेल मेडिकल कलेजमा एकजना वृद्धको र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एकजना महिलाको उपचारका क्रममा मृत्यु भएको हो

पोखरा महानगरपालिकाका उप–प्रमुख मञ्जुदेवी गुरुङलाई कोरोना संक्रमण भएको छ। उप–प्रमुखलाई विहीबार कोरोना संक्रमण पुष्टि भएको हो। उप–प्रमुख गुरुङले आफूलाई कोरोना संक्रमण पुष्टि भएको जनाइन् । उप–प्रमुख गुरुङले आफ्नो स्वास्थ्य अवस्था

रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप एक संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मीको सत्यवती–६ का ६२ वर्षीय पुरुष रहेको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए । गौतमका अनुसार गत

नारायणगढ–मुग्लिन सडकखण्डमा बुधबार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्। इच्छाकामना गाउँपालिका–६ चेपाङडाँडास्थित सडकबाट मोटरसाइकल अनियन्त्रित भई त्रिशूली नदीमा खस्दा सो

कोरोना र लकडाउनका कारण समस्यामा परेका उत्तरी गोरखाका तिब्बती सीमावर्ती गाउँबासीलाई चिनियाँ सरकारले राहत सामग्री प्रदान गरेको छ । चुमनुब्री गाउँपालिका वडा नं. १ सामागाउँ, साम्दो तथा वडा नं. ७

गोरखामा आज चार जना कोरोना संक्रमित थपिएका छन् । गोरखा नगरपालिका वडा नम्बर ६ का ८९ वर्षिय पुरुष, ५२ वर्षिय पुरुष र ५० वर्षकी महिलालाई कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका

पछिल्लो २४ घण्टामा १४ सय ४२ नयाँ कोरोना संक्रमित थपिएका छन्। ६७३१ जनाको परीक्षणमा उक्त संक्रमण भेटिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो पटक ३५ सय ३८ जना कोरोना

अमेरिकाका वैज्ञानिकले यस्तो टेस्ट किट विकास गरेका छन्, जसका माध्यमबाट घरमै आफैंले कोरोना जाँच्न सकिन्छ। नतिजा पनि ३० मिनेटमै आउने दाबी गरिएको छ। अमेरिकी सञ्चारमाध्यमका अनुसार त्यहाँकाे फुड एन्ड