| सोमवार, कार्तिक २३, २०८३

स्वास्थ्य

वडा सदस्य केसीको पहलमा गाउँपालिकालाई २ थान अक्सिजन मेसिन सहयोग

करुणा फाउण्डेशन नेपालको सहयोगमा आँबुखैरेनी गाउँपालिकालाई मंगलबार २ थान अक्सिजन मेसिन सहयोग गरिएको छ ।युवा समाजसेवी एवं वडा नं. ३ का वडा सदस्य दिनेश केसीको पहलमा गाउँपालिकालाई सो अक्सिजन मेसिन

गोरखा नगरपालिकामा आज ५० जना संक्रमित थपिए

गोरखा नगरपालिका भित्र पिसिआर जाँच गर्न स्वाब दिएका मध्ये ५० जनालाई संक्रमण पुष्टि भएको छ । २, ४ र ५ गते गोनपा १ को ताप्ले, २ को कोखे आहाले र

प्रदेश सरकारद्धारा गोरखालाई आठ हजार छ सय ५५ एन्टिजेन किट प्रदान

गण्डकी प्रदेश सरकारले गोरखाका लागि आठ हजार छ सय ५५ एन्टिजेन किट प्रदान गरेको छ । तत्काल कोरोना संक्रमण पत्ता लगाउन सकिने उक्त किट सरकारका प्रवक्ता एवं पूर्वाधार बिकास मन्त्री

आज बारपाकका दुई जनाको मृत्यू, एक साता भित्रै मृत्यू हुनेको संख्या छ पुग्यो

आज (मंगलबार) एकैदिन बारपाकका दुई जनाको मृत्यू भएको छ । दलित बस्तीको एक र साबिक वडा नं. ८ का एकको मृत्यू भएको स्थानीबासीले जानकारी दिए । उनीहरुमध्य एकजनामा कोभिड पोजेटिभ

लायन्स क्लव अफ तारानगरद्धारा स्वास्थ्य सामग्री सहयोग

लायन्स क्लब अफ तारानगरले गोरखा नगरपालिका वडा नम्वर १०, ११ र १२ मा रहेका स्वास्थ्य चौकीलाइ अक्सिमिटर र थर्मगन सहयोग गरेको छ ।कोरोना संक्रमित सँगै चौकीमा आउने बिरामीको उपचारमा सहयोग

गोर्खाली ख्रीस्टिय समुदायका ८ वटा चर्चद्धारा स्वास्थ्य सामग्री सहयोग

नगरपालिका–१२ स्थित तारानगर स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री वितरण गरिएको छ । गोरखा नगरपालिका ११, १२ र पालुङटार नगरपालिका–९ मा रहेका विभिन्न चर्चहरुले संयुक्त रुपमा अक्सिमिटर, थर्ममिटर, सेनिटाईजर लगायतका स्वास्थ्य सामग्री

कुलगाउँका युवाहरुद्वारा घरघरमा स्वास्थ्य सामग्री वितरण

बारपाक सुलीकोट गाउँपालिका ४ कुलगाउँका युवाहरुले कोभिड १९ को महामारीबाट बच्नका लागि घरघरमा स्वास्थ्य सामग्री वितरण गरेका छन् । रोजगारीका लागि देश, विदेशमा रहेका युवाहरुले केही रकम संकलन गरी गाउँलेलाई

गोरखा नपा ३ का जनप्रतिनिधि र कर्मचारीले पाउने सेवा सुविधा कोरोना संक्रमितका लागि खर्च गर्ने

गोरखा नगरपालिका वडा नम्बर ३ का जनप्रतिनिधि र कर्मचारीहरुले कोरोना अवधिभरको सेवा सुविधा वडाभित्र होम आईशोलेसनमा बसेका कोरोना संक्रमितहरुका लागि खर्च गर्ने भएका छन् । वडाअध्यक्ष रामबाबु बोगटी, वडा सदस्य

कोखेका मियाँद्वारा बिरामी बोक्न नीजि गाडी प्रदान

गोरखा नगरपालिका वडा नं. २ तल्लोकोखेका रियाजुदिन मियाँले आफ्नो वडाका जुनसुकै खालका बिरामी बोक्नका लागि आफ्नो नीजि गाडी प्रदान गरेका छन् । वडा कार्यालयमा एक अनौपचारिक कार्यक्रम गरी मियाँले आफ्नो

कोभिडको जोखिम मोलेर दुर्गममा धमाधम विकासको काम

कोभिड महामारीको त्रास भए पनि गोरखाका दुर्गम गाउँतिर धमाधम विकास निर्माणको काम भइरहेका छन् । तिब्बतको सीमानामा रहेको साम्दोबाट रुईला जोड्ने सडक निर्माणको काम धमाधम अघि बढिरहेको छ । चार