| सोमवार, कार्तिक २३, २०८३

स्वास्थ्य

माओवादी नेता श्रेष्ठद्धारा स्वास्थ्य सामग्री सहयोग

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले गोरखाको स्वास्थ्य संस्था र स्थानीय तहलाई स्वास्थ्य सामग्री सहयोग गरेका छन् । श्रेष्ठले स्वास्थ्य कार्यालय गोरखालाई १० थान अक्सिजन सिलिण्डर, गोरखा अस्पताललाई १० वटा सिलिण्डर

बारपाकमा आज १६२ जनाको परीक्षण, २४ जना पोजेटिभ, ३४२ को स्वाब संकलन

गोरखाको बारपाकमा आज एक सय ६२ जनाको एन्टिजेन परीक्षण गर्दा २४ जनाको रिपोर्ट पोजेटिभ आएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख मोदराज भट्टले बताए । यस्तै तीन सय ४२ जनाको पिसिआरका लागि

आज कोरोनाबाट ११६ जनाको मृत्यू

पछिल्लो २४ घण्टामा ४ हजार ४८७ जना कोरोना भाइरसबाट संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ६ पीसीआर र ७४६ एन्टिजेन परीक्षणमा ४ हजार ४८७ जनामा सो संक्रमण

बारपाकबाट सिकिस्त २६ वर्षिय महिलालाई उपचारका लागि काठमाण्डौँ लगियो

रुघाखोकी, ज्वरोका कारण सिकिस्त २६ वर्षिय केसुता घलेलाई उपचारका लागि हेलिकप्टरमा बारपाकबाट आज काठमाण्डौँ लगिएको छ । बारपाक सुलिकोट गाउँपालिका २ कोँजेकी महिला केही दिन देखि बिरामी थिईन । स्वास्थ्य

तनहुँमा जेठ २२ सम्म निषेधाज्ञा

तनहुँको निषेधाज्ञा आगामी सातासम्मका लागि लम्बिएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी सागर आचायएको अध्यक्षतामा बसेको बैठकले तत्कालका लागि

बारपाकमा आज पनि ऐन्टिजेनबाट कोरोना परीक्षण हुँदै

सात सय २२ जनाको परीक्षण गर्दा ५८ जनाको ऐन्टिजेन रिपोर्ट पोजेटिभ आएको बारपाकमा आज पनि कोरोना जाँच हुँदैछ । समुदायमा कोरोना फैलिएको आशंकापछि प्रदेश, जिल्ला र गाउँपालिकाबाट खटिएका स्वास्थ्यकर्मीको तीनवटा

शहीदलखनमा ४६ जना संक्रमित थपिए, १४ दिनमा पिसिआरको रिपोर्ट

गोरखाको शहीलखन गाउँपालिकामा ४६ जना संक्रमित थपिएका छन् । दुई साता अघि पिसिआर जाँचका लागि स्वाब पठाएकाहरुको रिपोर्ट शुक्रवार आएको हो । संक्रमण पुष्टि हुनेमा वडा नम्बर १,२,३,४,५ मनकामना, बक्राङ

स्वास्थ्यकर्मी माथिको आक्रमणको स्वास्थ्यकर्मी संघ गोरखाद्धारा बिरोध

भेरी अस्पतालका स्वास्थ्यकर्मी माथि भएको आक्रमणको नेपाल टे«ड युनियन कांग्रेस आवद्ध नेपाल स्वास्थ्यकर्मी संघ गोरखाले भत्र्सना गरेको छ ।शुक्रबार एक विज्ञप्ती जारी गर्दै स्वास्थ्यकर्मीहरु माथि भएको आक्रमण दुब्यवहार निन्दनिय भएको

बारपाकमा सात सय २२ जनाको ऐन्टिजेन परीक्षण गर्दा ५८ जना पोजेटिभ

बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर १ र २ बारपाकमा शुक्रवार सात सय ३२ जनाको ऐन्टिजेन परीक्षण गरिएको छ । ती मध्ये ५८ जनाको रिपोर्ट पोजेटिभ आएको गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख

गोरखा अस्पताल र बारपाक स्वास्थ्यचौकीलाई अक्सिजन कन्सन्ट्रेटर

गोरखाली समाज युकेले गोरखा अस्पताल र बारपाक स्वास्थ्यचौकीलाई अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको छ । समाजले उपलब्ध गराएको सो सामग्री शुक्रबार गोरखा अस्पताल र बारपाक स्वास्थ्य चौकीमा पुगेर गण्डकी प्रदेशकी सांसद