| सोमवार, कार्तिक २३, २०८३

स्वास्थ्य

गोरखामा निषेधाज्ञा साउन ९ सम्म थपियो, बुधवारदेखि बजार दिनभरी खुल्ने

गोरखामा निषेधाज्ञा साउन ९ गते सम्म थपिएको छ । सोमवार बसेको जिल्ला कोभिड ब्यवस्थापन समिति (डिसिसिएमसी) को बैठकले यस अघि असार २९ गते सम्मका लागि थपिएको निषेधाज्ञाको समय बढाएर साउन

गोरखामा आज १० जना कोरोना संक्रमित थपिए

गोरखामा आज १० जना कोरोना संक्रमित थपिएका छन् । एक जना महिला र ९ जना पुरुषलाई कोरोना संक्रमण भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । गण्डकी प्रदेशमा आज चार

गोरखामा डेल्टा भेरियन्ट पुष्टि

गोरखा र स्याङजामा कोरोनाको डेल्टा भेरियन्ट फेला परेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बताएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट नयाँ भेरियन्ट परीक्षणका लागि गत जेठ ३१ गते काठमाडौंस्थित जनस्वास्थ्य प्रयोगशाला पठाइएका

चीनबाट खरिद कोरोनाविरुद्धको खोप आजै पोखरा, बुटवल, हेटौडा पुर्‍याइँदै

चीन सरकारसँग खरिद गरेको कोरोनाविरुद्धको ८ लाख मात्रा भेरोसेल खोप शुक्रबार बिहान काठमाडौँ पाइपुगेको छ । चीनको सिनोफार्म कम्पनीबाट सरकारले ४० लाख मात्रा खरिदका लागि खरिद सम्झौता गरेको हो । 

तनहुँमा १७८ घरपरिवार पहिरोको उच्च जोखिममा

गत बुधबारदेखि परेको अविरल वर्षापछि तनहुँका विभिन्न क्षेत्रमा १७८ घरपरिवार उच्च जोखिममा रहेका छन् । घर जोखिममा रहेपछि आमा समूह, विद्यालय, छिमेकी र आफन्तजनकोमा शरण लिन बाध्य भएका छन् ।

चीनबाट ८ लाख डोज खोप नेपाल आइपुग्यो

सरकारले आठ लाख डोज कोरोना खोप चीनबाट नेपाल ल्याएको छ । नेपाल एयरलाइन्सको वाइडबडी जहाजबाट शुक्रबार बिहान भेरोसेलको आठ लाख डोज ल्याइएको हो । नेपाल सरकारले चीनको सिनोफार्म कम्पनीसँग ४०

भारतको केरलामा नया प्रजातिको जिका भाइरस भेटियो

भारतको केरलामा जिका भाइरस भेटिएको छ । त्याहाँ एक गर्भवतीलाई जिका भाइरसको सङ्क्रमण भएको पाइएको सञ्चारमाध्यमले जनाएका छन् । सङ्क्रमित गर्भवतीलाई ज्वरो आउने टाउको दुख्ने जस्ता समस्या देखिएपछि अस्पताल भर्ना

निषेधाज्ञा खुकुलो भएसँगै जोखिम

निषेधाज्ञा खुकुलो भएसंँगै कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि थप सतर्क र सजग हुनुपर्ने विज्ञहरूको सुझाव छ । निषेधाज्ञा खुकुलो भएपछि सङ्क्रमित बढिरहेको भन्दै शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालका डा. शेरबहादुर

धार्चेका सात कर्मचारीमा कोरोना, आइसोलेशनबाटै काम सुचारु

उत्तरी गोरखाको धार्चे गाउँपालिकामा कार्यरत सातजना कर्मचारी कोरोना संक्रमित भएका छन् । पालिकाका लेखा शाखा, योजना शाखा, प्राविधिक शाखा, राजस्व शाखा, कृषि शाखा, पशु शाखा र वडा सचिवलाई कोरोना संक्रमण

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४० लाख नाघ्यो

 विश्वभर कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको कारण मृत्यु हुनेको संख्या ४० लाख नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ४० लाख नाघेको हो ।