
नेपाल विद्यार्थी संघ (नेविसंघ)ले परीक्षा दिनुअघि विद्यार्थीलाई कोरोनाविरुद्धको खोपको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । नेविसंंघले कक्षा १२ को परीक्षा नजिकिएकाले सबै परीक्षार्थीलाई खोप लगाउन माग गरेको हो ।

पछिल्लो २४ घण्टामा एक हजार ९८१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको आठ हजार ४०२ जनामा आरटी

चुमनुब्री गाउँपालिका वडा नं. ७ छेकम्पारमा कोभिडसँग मिल्दोजुल्दो लक्षणका विरामीको संख्या दिनानुदिन बढिरहेको छ । बिगत एकसातायता ज्वारो आउने, ज्यान दुख्ने, टाउको दुख्ने, थकाइ लाग्ने, खाना खान मन नलाग्ने लक्षणका

कारितास नेपालले गोरखाको गण्डकी गाउँपालिका १ मकैसिंङ प्राथमिक स्वास्थ्य केन्द्रलाई अत्यावश्यक स्वास्थ्य सहितका सामग्री सहयोग गरेको छ । कोभिड १९ को दोस्रो चरणको भेरियन्टलाई रोकथाम गर्न मद्धत पु¥याउने उद्देश्यले तीन

कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गएको तर मास्क लगाउनेको संख्या घट्दै गएपछि जिल्ला प्रहरी कार्यालय र सामुदायिक सेवा केन्द्रले मास्क लगाउने बारे जनचेतना र्याली आयोजना गरेको छ ।संक्रमण दर न्यूनिकरण

गोरखामा कोरोना संक्रमण दर दिनदिनै बढ्दो छ । संक्रमण दर अहिले गोरखामा ४२ प्रतिशत भन्दाबढि छ । शनिवार गोरखामा कोरोनाका सक्रिया संक्रमितको संख्या पाँच सय २६ रहेको स्वास्थ्य कार्यालयको सुचना

कोरोना संक्रमण फेरि बढ्न थालेपछि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठक बस्दै छ ।शुक्रबार अपरान्ह ४ बजेका लागि बैठक राखिएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार कोरोना संक्रमण बढ्न थालेपछि त्यसको रोकथामको

लोपोन्मुख प्रजातिको मानिने हिमचितुवाले उत्तरी गोरखाको चुम्चेतमा डेढ दर्जन खच्चड र घोँडा मारेको छ । चुमनुब्री गाउँपालिका ६ चुम्चेत गाउँको लेकमा चर्नका लागि छाडिएका १६ वटा खच्चड र एउटा घोँडा

चितवनमा जारी निषेधाज्ञा १० दिन लम्ब्याइएको छ । जिल्ला प्रशासन कार्यालय चितवनमा आज बसेको बैठकले निषेधाज्ञा १० दिन थप गरेको हो । पछिल्लो निषेधाज्ञा आज राति १२ बजे सकिदैँछ ।

गोरखामा कोरोनाका सक्रिय संक्रमित चार सय ७२ जना रहेका छन् । स्वास्थ्य कार्यालयका अनुसार अझै एक सय ७० जनाको पिसिआर रिपोर्ट आउन बाँकी छ ।गोरखामा अहिले सबैभन्दा धेरै संक्रमित गोरखा