
उत्तरी गोरखाबाट एक सुत्केरी र शिशुको उद्धार गरिएको छ । सडक सञ्जालले नजोडेको चुमनुब्री गाउँपालिका वडा नं. ६ ताजुबाट सुत्केरी महिला रिञ्जिन पाल्मो लामाको उद्धार गरिएको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख

धार्चे गाउँपालिका ७ लापुवेशीमा ५४ लाख लागतमा सौचालय निर्माण भएको छ । नवनिर्मित नौ कोठे सौचालय भवनको मंगलबार एक समारोहका बीच उद्घाटन गरिएको छ ।नमस्ते गुम्दा स्वीट्जल्याण्डको सहयोग तथा प्राकृतिक

चुमनुब्री ७ छेकम्पारको राजेन गुम्बामा स्वास्थ्य शिविर सम्पन्न भएको छ । केही दिनअघि गुम्बामा सम्पन्न दुई दिने स्वास्थ्य शिविरमा चारसय भन्दा धेरै जनाले सेवा लिएका छन् ।कैलाश मेडिकल फाउण्डेशन(केएफएम)को सहयोग

नियमित आँखाको उपचार तथा शल्यक्रिया हुँदै आएको गोरखा लायन्स आँखा सेवाकेन्द्रमा गत बिहीबार सम्पन्न भएको मोतियाबिन्दुको शल्यक्रिया शिविरबाट ३१ जनाले सेवा लिएका छन् । शिविरबाट गोरखा नगरपालिकाका १५ जनाले सेवा

गोरखाको दुर्गममा रहेको धार्चे आधारभूत अस्पतालले प्रथम वार्षिक उत्सव मनाएको छ । स्थापना भएको एक बर्ष पूरा भएको उपलक्ष्यमा अस्पतालले गत शुक्रबार प्रथम वार्षिक उत्सव मनाइएको हो । धार्चे गाउँपालिकाका

सरकारले तोकेको पारिश्रमिक लगायतका मागहरु राख्दै गोरखा अस्पतालका नर्सहरुपनि आन्दोलनमा उत्रिएका छन् । ‘न्यायगत तलव–हाम्रो सम्मान, हाम्रो सेवा’, ‘नर्सको श्रम शोषण बन्द गर’, ‘नर्सलाई नेपालमै बस्ने वातावरण सिर्जना गर’ लगायतका

अभावमा गुज्रिएको दुई महिनापछि पालुङ्टार नगरपालिकाले आइरनचक्की खरिद गरेको छ । गर्भवती महिलाहरुले नियमित रुपमा सेवन गर्नुपर्ने आइरन चक्की नगरपालिकाभर दुई महिनापछि बल्ल खरिद गरेको स्वास्थ्य शाखामा कार्यरत कृष्ण अधिकारीले

किशोर किशोरीलाई यौन तथा मनोसामाजिक सचेतनाका लागि जिल्लाका शिक्षक तथा महिला स्वास्थ्य स्वयंसेविकालाई प्रशिक्षार्थी प्रशिक्षक तालिम दिइएको छ । हेल्थ स्किन हस्पिटल एण्ड रिसर्च इनसिचियुटको आयोजनामा शिक्षक तथा महिला स्वास्थ्य

प्रतीक्षा आले ।पालुङटार नगरपालिकाका गर्भवती महिलाले विगत दुई महिनादेखि क्याल्सियम र आइरन चक्कीको अभाव छ । नगर पालिकाले समयमै खरिद नगर्दा पालिकाभरका गर्भवती महिलाहरुले नियमित रुपमा सेवन गर्नुपर्ने क्याल्सियम र

सरकारले सबै स्थानीय तहमा आयुर्वेद केन्द्र पु¥याएको छ । आयुर्वेद स्वास्थ्य केन्द्र नभएका स्थानीय तहमा नागरिक आरोग्य सेवा केन्द्रको रुपमा आयुर्वेद औषधालय स्थापना गरिएको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले जनाएको