
कोरोना संक्रमण तिब्र भएपछि गोरखा नगरपालिकाले पुनः चेकजाँच सुरु गरेको छ । दोश्रो लहरको सुरुमा जस्तै फेरी तालिका बुधबार आजबाट बनाएर विभिन्नमा वडामा स्वाब संकलन सुरु गरिएको स्वास्थ्य शाखा प्रमुख

स्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मुलुक कोरोना सङ्क्रमणको तेस्रो लहरतर्फ अगाडि बढ्न थालेको बताएको छ । स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा.समीर अधिकारीले बुधबार प्रेस ब्रिफिङमार्फत मुलुक कोरोना सङ्क्रमणको तेस्रो लहरतर्फ अगाडि बढ्न

गोरखामा बुधवार ३५ जना कोरोना संक्रमित थपिएका छन् । भिमसेन थापा गाउँपालिकामा २३ जना, गोरखा नगरपालिकामा पाँच जना, पालुङटारमा चार जना, आरुघाटमा तीन जना संक्रमित थपिएका स्वास्थ्य कार्यालय गोरखाले जनाएको

पछिल्लो २४ घण्टामा थप ४१०७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ३५४ नमुनाको पीसीआर परीक्षण गर्दा २९७५ जना र

जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही जिल्लामा हल्कादेखि मध्यम

सदरमुकाम जिल्लाका सबै गाउँठाउँभन्दा सभ्य, भव्य, उदाहरणीय हुन्छ भन्ने प्रायको बुझाइ हुन्छ । शिक्षा, स्वास्थ्य, रोजगार, पूर्वाधार विकासका दृष्टिले सदरमुकाम अन्य गाउँठाउँ भन्दा अग्रणी हुन्छ भन्ने मान्यता कायम छ ।

गोरखा अस्पतालमा २४ घण्टामा ४५ जना ज्वरोका बिरामी जाँच गराउन आएका छन्। मंगलवार ४५जनाको ऐन्टिजेन जाँच गर्दा १५ जनामा कोरोना पोजेटिभ देखिएको गोरखा अस्पतालका सुचना अधिकारी कृष्ण ढकालले बताए ।

जिल्ला प्रहरी कार्यालय गोरखाले मास्क नलगाउने २१ जनालाई जनही एक सय रुपैयाँ जरिवाना गरेको छ । कोरोना संक्रमण दर बढ्दै जाँदा स्वास्थ्य सुरक्षाको मापदण्ड पलाना नगरी हिँडेकालाई कारवाही गरिएको जिल्ला

गोरखामा मङ्गलबार ४४ जना कोरोना संक्रमित थपिएका छन् । गोरखाको अजिरकोट गाउँपालिकामा १७ जना, गोरखा नगरपालिकामा १६ जना, बारपाक सुलिकोटमा ९ जना, आरुघाटमा दुई जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ विरुद्धको खोप अभियानलाई थप प्रभाकारी बनाउन सातै प्रदेशका स्वास्थ्य निर्देशनालय र ७७ वटै जिल्लाका स्वास्थ्य कार्यालयहरुलाई निर्देशन दिएको छ । खोप केन्द्र व्यवस्थित बन्न नसक्दा